शहीद बेपत्ता स्मृति प्रतिष्ठानद्दारा सरसफाई अभियान सञ्चालन

बुटवल, पुस १८ गते । शहीद बेपत्ता स्मृति प्रतिष्ठानले बुटवलमा सरसफाई अभियान शुरु गरेको छ । बुटवलको नयां बसपार्कमा शुक्रबारदेखि सरसफाई...पुरा पढ्नुहोस

प्यूठानमा भारतीय गाडी दुर्घटना हुंदा नौ जना घााइते

प्यूठान, पुस १८ गते । प्यूठानको स्वर्गद्वारी मन्दिरबाट दर्शन गरेर फर्कदै गरेको भारतीय गाडी दुर्घटनामा परेको छ । शुक्रबार दिउंसो स्वर्गद्वारी...पुरा पढ्नुहोस

निर्वाचन सामग्री ढुवानीका लागि आवेदन दिन निर्वाचनको आयेगको आह्वान

बुटवल, पुस १८ गते । आउंदो पाmुगन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई निर्वाचन आयोगले...पुरा पढ्नुहोस

३० करोडको आर्थिक कारोवार गदै सकियो बुटवलमा प्रदर्शनी

बुटवल, पुस १८ गते । आफ्नो लक्ष्य पुरा गर्दै १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव १७ गते...पुरा पढ्नुहोस

इशानको योजनावद्द हत्या भएको घरपरिवारको दावी

बुटवल, पुस १५ गते । रुपन्देहीको कञ्चन गाउँपालिकाको रुद्रपुरमा १७ वर्षीय इशान शर्माको शंकास्पद रुपमा मृत्यु भएको मंगलबार १४ दिन पुगेको...पुरा पढ्नुहोस

बुटवलमा फोटो र प्रदर्शनीबारे छलफल

बुटवल, पुस १५ गते । नेपाल पत्रकार महासंघको आयोजनामा बुटवलमा ‘सञ्चार, फोटो र प्रदर्शनी अनुसन्धानबारे छलफल गरिएको छ । रुपन्देही उद्योग...पुरा पढ्नुहोस