तुलसीपुर आगलागी घटना
५ जनाको मृत्यु, सबैको पहिचान खुल्यो
दांग/तुलसीपुरको जुत्ता चप्पलको गोदाममा भएको आगलागीमा परि मृत्यु भएका सबैको पहिचान खुलेको छ । जसमा चार जना बालबालिका रहेका छन् ।...पुरा पढ्नुहोस
एमसीसीको बिरोधमा काठमाण्डौमा प्रदर्शनबुटवल,माघ२६गते। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दै आज बुधाबार काठमाण्डौमा संसद भवन घेराउको तयारी गरिएको छ। नेकपा...पुरा पढ्नुहोस
आगमी बैसाक ३० गते स्थानीय चुनावबुटवल, माघ २४गते। आगमी बैसाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएको छ। मन्त्रिपरिषदको साृमबार बसेको बैठकले बैसाक ३० मा स्थानीय...पुरा पढ्नुहोस
प्यूठानमा जन्ती बोकेको गाडी दुर्घटना हुंदा आठ जनाको मृत्यु
पांचजना घाइतेको बुटवल र भैरहवामा उपचार
बुटवल,माघ२२गते। प्यूठानको गौमुखी गाउंपालिकामा बेहुला बेहुलीसहित जन्ती बोकेको जीप दुर्घटना हुंदा ८ जनाको मृत्यु भएको छ । नौबहिनी गाउंपालिका वडा नम्बर...पुरा पढ्नुहोस
पुष्पलालसम्बन्धी निर्णय हामीले सच्यायौँ, पूर्व मालेले सच्याएनन् मोहनविक्रमबुटवल,माघ२१ गते। नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले आफूहरूले पुष्पलालसम्बन्धी निर्णय सच्याएको तर पूर्व मालेहरूले अहिलेसम्म नसच्याएको बताउनुभएको छ । पुष्पलालको...पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभाले स्थापना दिवस मनायोबुटवल,माघ२१।लुम्बिनी प्रदेशसभाले आज आफ्नो स्थापना दिवस मनाएको छ । छ। विशेष महत्वका साथ स्थापना दिवस मनाउंदै आएको प्रदेश सभाले यस वर्ष...पुरा पढ्नुहोस

















