बुटवलमा नेकपाका संस्थापक नेता पुष्पलालका योगदानबारे चर्चाश्यामलाल पोखरेल बुटवल, जेठ २४ गते । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानबारे बुटवलमा चर्चा गरिएको छ । माक्र्सवादी विचार मञ्च...पुरा पढ्नुहोस
लम्बिनी प्रादेशिक अस्पतालका मेसु डाक्टर इन्द्र ढकाललाई गजेन्द्रनारयण सिंह अस्पतालमा हाजिर हुन निर्देशन
समस्यामा मेसु
बुटवल, जेठ २४ गते । बुटवलको लम्बिनी प्रादेशिक अस्पतालकाम मेसु डाक्टर इन्द्र ढकाललाई सप्तरीको गजेन्द्रनारयण सिंह अस्पतालमा हाजिर हुन स्वास्थ्य मन्त्रालयले...पुरा पढ्नुहोस
जातीय छुवाछुत कायमै – राजमो नेता भट्टबुटवल, जेठ २३ गते । राष्ट्रिय जनमोर्चाको भातृ संगठन जातीय समता समाजको दशैं राष्ट्रिय भेला बुटवलमा शुरु भएको छ । शुक्रबारदेखि...पुरा पढ्नुहोस
सुनवलमा कोदालो प्रहारबाट दुई जनाको हत्यागौरीशंकर जयसवाल परासी जेठ २३ गते । पश्चिम नवलपरासी सुनवल नगरपालिका–२, अवरैयामा एक युवकले कोदालो प्रहार गरी दुई जनाको हत्या गरेका छन्।...पुरा पढ्नुहोस
प्रहरी – प्रशासनको संरक्षणमा रूपन्देहीका नदी दोहनएसपी प्रदिप क्षेत्रीद्वारा बरिष्ठ सई प्रकाश रावतलाई घुमुवाको रूपमा परिचालन बुटवल, जेठ २३ गते । स्थानीय तहले आर्थिक वर्ष सकिनै लाग्दा खोलाहरुमा...पुरा पढ्नुहोस
पतञ्जलि जग्गा घोटाला प्रकरणः रामदेव र बालकृष्णलाई मुद्दा चलाउन अख्तियार डरायोकाठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसमेत ९३ जनाविरुद्ध विशेष अदालतमा विहीबार मुद्दा दायर गरेको छ । ६३२ पृष्ठ...पुरा पढ्नुहोस

















