आज सिद्धबाबा सुरुङमार्गको पहिलो टनेल ब्रेक थ्रु गरिनेबुटवल। सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबादेखि दोभानसम्म पर्ने झण्डै तीन किलोमिटर पहिरोको उच्च जोखिममा पर्ने सडकलाई मध्यनजर गरेर गराइएको सिद्धबाबा सुरुङमार्गको वारपार...पुरा पढ्नुहोस
वैदेशिक ठगीः माल्टा पठाउने नाममा लाखौं ठगीबुटवल । चार बर्षअघि माल्टा लैजाने भन्दै नक्कली पर्मिट पठाएर उदयपुरका ललित बिष्टले रुपन्देहीसहित अन्य ठाउँका ४० जना भन्दा धेरैसँग लाखौं...पुरा पढ्नुहोस
अवैध नदीजन्य पदार्थ उत्खनन् तत्काल बन्द गराउन परमादेशकाठमाडौँ । कानून विपरीत खोला तथा नदीबाट उत्खनन् भइरहेका रोडा, ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् तत्काल बन्द गराउन सर्वोच्च अदालतले सरकारका नाममा...पुरा पढ्नुहोस
विपिनको पर्खाइमा परिवारकञ्चनपुर । हमास–इजरायल युद्धविराम भएपछि हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको परिवार विपिन सकुशल घर फर्किने आशामा व्यग्र प्रतीक्षामा छन्...पुरा पढ्नुहोस
रुपन्देहीमा सुप्रिम सहकारी ठगीमा मुद्दा दर्ताबुटवल । पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र रवि लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतम मुद्दा दर्ता भएको छ। सुप्रिम...पुरा पढ्नुहोस
दाङको राप्तीमा राष्ट्रिय जनमोर्चाको टोल समिति गठनमहेश रिजाल दाङ, माघ ३ गते । राष्ट्रिय जनमोर्चा, राप्ती गाउँपालिका वडा नः १ को स्वर्गद्वारी टोलमा भेला सम्पन्न भएको छ। भेलाले हरिप्रसाद,...पुरा पढ्नुहोस
















