माओवादी नेता कृष्णबहादुर महरा पक्राउबुटवल, असोज २६ गते । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादर महरा पक्राउ परेका छन् । विद्युतीय चुरोट (भेप) मार्फत सुन...पुरा पढ्नुहोस
कांग्रेसकामा कार्यबाहक सभापति तोक्न देउवालाई शशांकको आग्रहबुटवल, असोज २५ गते । जेनजी आन्दोलनपछि कमजोर बन्दै गएको कांगे्रसलाई सक्रिय बनाउने भन्दै कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी सभापति...पुरा पढ्नुहोस
बाग्लुङमा राष्ट्रिय जनमोतर्चाको अन्तरक्रियाबाग्लुङ, असोज १२ गते । राष्ट्रिय जनमोर्चा बागलुङको आयोजनामा यही असोज ११ गते बागलुङ बजारमा “राष्ट्रियता र संविधान रक्षाको प्रश्न बिषयक...पुरा पढ्नुहोस
प्रधानमन्त्री कार्कीद्धारा राष्ट्रका नाममा सम्बोधनकाठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका त्याग, बलिदान एवं सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै ‘जेन-जी’ आन्दोलनले...पुरा पढ्नुहोस
एमाले नेता टोपबहादुर रायमाझी फर्के कारागारबुटवल, असोज ७ गते । एमालेका सचिव टोपबहादुर रायमाझी कारागार फर्केका छन् जेनजी आन्दोलनको बेला कारगारबाट भागेका टोपबहादुर रायमाझी कारागारमा फर्किएको...पुरा पढ्नुहोस
सुरक्षा निकायलाई उच्च मनोबल र हौसलाका साथ परिचालित हुन गृहमन्त्रीको निर्देशनकाठमाडौँ। गृहमन्त्री एवं कानून न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले कार्यक्षेत्रमा थप उच्च मनोबल र हौसलाका साथ परिचालित हुन सशस्त्र प्रहरी...पुरा पढ्नुहोस
















