सुनचाँदी व्यवसायहरु पसल बन्द गरि आन्दोलनमा
कर र भ्याट खारेजीको माग गर्दै मोटरसाइकल ¥याली
बुटवल, २० असार । सरकारले सुनचाँदि तथा हिरा पथ्थरका गरगहनामा विलासिता कर र भ्याट लगाएको विरोधमा चरणबद्ध आन्दोलनमा रहेका सुनचादी व्यवसायीहरुले शुक्रवार...पुरा पढ्नुहोस
मिलनले ग¥यो अबिर जात्रासहित सम्मान कार्यक्रमपरासी, २० असार । नवलपरासीको सुनवल नगरपालिका–८ मिलनचोकमा रहेको मिलन अङ्ग्रेजी आवासीय माविले एसईई परीक्षामा उत्कृष्ट जिपिए सहित शतप्रतिशत नतिजा हासिल गरेकोमा...पुरा पढ्नुहोस
अग्रज सम्मान तथा दहि चिउरा खाने कार्यक्रम
बुटवल । धान दिवशका अवसरमा रुपन्देही व्यापार संघ अन्तरगतको कस्मेटीक तथा गिफ्ट वस्तुगत उपसमितिको आयोजनामा आइतवार बुटवलमा अग्रज सम्मान तथा दहि चिउरा...पुरा पढ्नुहोस
नीतिगत भ्रष्टाचारका कारण विकास निर्माणमा भ्रष्टचार बढ्दोबुटवल, असार १२ गते । प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको सहयोगमा बुटवलमा विकासमा मिडियाको भूमिका विषयक अन्तरक्रिया...पुरा पढ्नुहोस
बुटवलमा दशौं राष्ट्रिय हाप्किडो प्रतियोगिता सुरु
सात प्रदेशबाट करिव ३ सय उत्कृष्ट खेलाडीहरू सहभागी
बुटवल, ६ असार । नेपाल हाप्किडो संघको आयोजनामा बुटवलमा “दशौं राष्ट्रिय हाप्किडो प्रतियोगिता–२०८२” सुरु भएको छ । प्रतियोगिताको एक समारोहकावीच शुक्रवार राष्ट्रिय...पुरा पढ्नुहोस
प्रादेशिक अस्पतालका रेडियोग्राफरहरु कालोपट्टी बाँधेर आन्दोलनमा
बुटवल, ६ असार । देशभरका रेडियोग्राफर र रेडियोग्राफी टेक्नोलोजिस्टले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावित ओएनएमविरुद्ध चरणबद्ध आन्दोलन सुरु गरेका छन् । आन्दोलनका...पुरा पढ्नुहोस
















