वर्षको पहिलो चन्द्रग्रहणः आज खण्डग्रास चन्द्रग्रहण लाग्दैकाठमाडौँ । वि.सं. २०८२ को पहिलो खण्डग्रास चन्द्रग्रहण आइतबार लाग्दैछ । २०८२ सालकै फागुन १९ गते मंगलबार पनि चन्द्रग्रहण नै लाग्दैछ...पुरा पढ्नुहोस
केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रहकाठमाडौँ। जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा वर्षा भइरहेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ। पछिल्लो एक घण्टामा लमजुङको राइनासटार...पुरा पढ्नुहोस
देशभर बदलीः पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावनाकाठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। यसका साथै, बंगालको खाडीबाट...पुरा पढ्नुहोस
मनसुन गतिविधि सक्रिय, सचेत रहन आग्रहकाठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव...पुरा पढ्नुहोस
नारायणगढ–मुग्लिन सडकखण्ड ठप्पभरतपुर । सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज बिहान ६ः३५ बजेको समयमा इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा चट्टानसहितको सुक्खा...पुरा पढ्नुहोस
लायन्स क्लव बुटवल मणिमुकुन्दले दृष्टिविहीनलाई खुवायो दरबुटवल । हरितालिका तीजको अवसरमा लायन्स क्लव अफ बुटवल मणिमुकुन्दले दृष्टिबिहीनलाई दर खुवाएको छ । क्लवले फाउन्डेसनमा आश्रित दृष्टिबिहीनहरुलाई दर खुवाएको...पुरा पढ्नुहोस
















