व्यापार संघको २ दिवशीय योजना तर्जुमा कार्यशाला सम्पन्न
व्यवसायीक प्रतिवद्धतासहित “ठाकुरद्वारा घोषणापत्र”
बुटवल । रुपन्देही व्यापार संघको २ वर्षे रणनीतिक योजना तर्जुमा कार्यशाला ११ बुँदे ठाकुरद्वारा घोषणापत्र जारी गर्दै सकिएको छ । लुम्बिनी प्रदेशको...पुरा पढ्नुहोस
चर्को घरवहाल कम गर्न व्यापार संघको अनुरोधात्मक ¥यालीबुटवल । चर्को घरवहाल कम गरि व्यापार व्यवसायलाई पलायन हुनबाट जोगाउन आग्रह गर्दै रुपन्देही व्यापार संघले मंगलवार बुटवलमा अनुरोधात्मक ¥यालीको ओयाजना गरेको...पुरा पढ्नुहोस
रुपन्देहीको देवदहमा क्लोथ बैंक सञ्चालनबुटवल, माघ २४ गते । रुपन्देहीको देवदहमा क्लोथ बैंक सञ्चालन हुने भएको छ। देवदह नगरपालिका र क्लोथ एण्ड फूड बैंक नेपालबीच...पुरा पढ्नुहोस
रुपन्देही व्यापार संघको पहिलो बैठक
१७ सदस्यीय सल्लाहाकार समिति गठन
बुटवल। रुपन्देही व्यापार संघको यहि माघ ५ गते सम्पन्न २२ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो पूर्ण वैठक...पुरा पढ्नुहोस
व्यापार संघको नवनिर्वाचित कार्य समितिद्वारा शपथ तथा पदभार ग्रहण
रुपन्देहीमा एकिकृत विकास परियोजना जरुरीः सांसद घिमिरे
बुटवल, १० माघ । रुपन्देही व्यापार संघको २२ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनबाट नवनिर्वाचित नयाँ कार्य समितिले एक विषेश कार्यक्रमकावीच...पुरा पढ्नुहोस
बुटवल गोल्ड मार्टको तस्रो अधिवेशन सम्पन्न
सुनारको नेतृत्वमा नया समिति चयन
बुटवल । बुटवल गोल्ड मार्ट प्रा.लि., बुटवलका तेस्रो अधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्दै बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले कृष्ण बहादुर सुनारको...पुरा पढ्नुहोस
















