लुम्बिनीमा करका दायरा बढेका छन् – प्रदेश मन्त्री

बुटवल,असार ३ गते।लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले लुम्बिनी प्रदेशमा करको दायरा बढेको बताएका छन्। आर्थिक वर्ष २०७९।०८०...पुरा पढ्नुहोस

बुटवलको अमरपथमा रात्रीकालिन व्यवसाय चलाउन व्यवसायी सहमत

बुटवल, असार ३ गते ।बुटवलको अमरपथमा रात्रीकालिन व्यवसाय सञ्चालर्नका लागि बुटवल उद्योग वाणिज्य संघले छलफल गरेको छ। बुटवल ४ र ५...पुरा पढ्नुहोस

रुपन्देही उद्योग संघद्वारा बजेट सम्बन्धी अन्तरक्रियाको आयोजना

      बुटवल\रुपन्देही उद्योग संघको आयोजनामा आ.व. २०७९/८० को बजेटले उद्योग क्षेत्रमा पारेको प्रभाव विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष...पुरा पढ्नुहोस

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक

श्यामलाल पोखरेल बुटवल, जेठ २५ गते । लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक...पुरा पढ्नुहोस

व्यापार संघले नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान ग¥यो

    बुटवल, २५ जेठ । रुपन्देही व्यापार संघले बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख तथा वडा नं. ४ का वडा अध्यक्षलाई बधाई तथा...पुरा पढ्नुहोस

 उद्योग संघद्वारा नवर्विाचित जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन तथा सम्मान

औद्योगिक विकासमा सहकार्य गर्न सुझाव

    बुटवल\रुपन्देही उद्योग संघले बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र देवदह नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान सहित बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना प्रदान...पुरा पढ्नुहोस