पहिलो संस्करणको एनपीएलः उद्घाटनकै दिन जनकपुर र विराटनगर भिड्दै

काठमाडौँ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग ९एनपीएल० फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि राजधानीमा शुरु हुँदैछ । नेपाल...पुरा पढ्नुहोस

श्रीलंकासँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं । एसिसी यु १९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आज नेपालले श्रीलंकाको सामना गर्दैछ। संयुक्त अरब इमिरेट्स (युएई) मा...पुरा पढ्नुहोस

महिला फुटबलर अफ द इयरको उपाधि बान्डालाई

लन्डन । जाम्बियाकी ओर्लान्डो प्राइड फरवार्ड बार्ब्रा बान्डा बीबीसी महिला फुटबलर अफ द इयर बन्न सफल भएकी छिन् । उनले बीबीसी...पुरा पढ्नुहोस

नेपाल प्रिमियर लिग खेल तालिका सार्वजनिक

काठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान)ले यही मङ्सिर १५ गतेदेखि हुने नेपाल प्रिमियर लिग .(एनपीएल)को खेल तालिका सार्वजनिक गरेको छ । क्यानले...पुरा पढ्नुहोस

आज युएईसँग भिड्दै नेपाल

काठमाडौं । आईसीसी यु १९ महिला टी २० विश्वकप एसिया छनोटको अन्तिम खेलमा आज नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा...पुरा पढ्नुहोस

व्यापार संघको फुटसल प्रतियोगिताको उपाधि खेलकुंद पत्रकार मञ्चलाई

बुटवल, कार्तिक २४ गते । रुपन्देही व्यापार सघले २५ वर्ष प्रवेशका अवसरमा आयोजना गरेको संघसंस्थावीचको फुटसल प्रतियोगिताको उपाधि नेपाल खेलकुद पत्रकार...पुरा पढ्नुहोस