नेपालका लागि संघीयता बाधक – मोहनविक्रमभारत, नयांदिल्ली । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेपाल र नेपालीका लागि संघीयता बाधक बनेको बताउंदै संघीयता खारेज गर्नुपर्ने बताएका छन्...पुरा पढ्नुहोस
सामाजिक सञ्जाल विद्येयक पुनः लेखन गर्न सरोकारवालाको मागश्यामलाल पोखरेल बुटवल, माघ २९ गते । सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने भन्दै सामाजिक सञ्जाल विद्येयक ल्याएको छ ।...पुरा पढ्नुहोस
मिडिया काउन्सिल विधेयक पारितबुटवल, माघ २८ गते । राष्ट्रिय सभाको बैठकले मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित गरेको छ । सोमबार बसेको...पुरा पढ्नुहोस
नेकपाका कार्यकर्तालाई राजनीतिक प्रशिक्षणबुटवल, माघ २८ गते । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रुपन्देहीमा कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिएको छ । नेपाल कम्युनिष्ट पार्टीले रुपन्देहीले...पुरा पढ्नुहोस
ईम्पावर हन्टर एचआर सोलुसनको रत्तदानमा ५२ युनिट संकलनबुटवल, माघ २७ गते । रगतको अभाव हुन नदिने उद्देश्यले आइतबार बुटवलमा ईम्पावर हन्टर एचआर सोलुसनले रक्तदान कार्यक्रम गरेको छ ।...पुरा पढ्नुहोस
शाइन रेसुङ्गा बैंकले राष्ट्रिय रन’ प्रतियोगिता आयोजना गर्दैश्यामलाल पोखरेल बुटवल, माघ २६ गते । बुटवलको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको मुख्य काम वित्तिय क्षेत्रको कारोबार हो । वित्तिय क्षेत्रसंगै...पुरा पढ्नुहोस

















