नेपालका लागि संघीयता घातक होः महामन्त्री सिंह
ऋण काढेर घ्यू खाँदै सरकार
अर्घाखाँची । नेकपा मसालका महामन्त्री मोहनबिक्रम सिंहले संघीयता नेपालको दिगो विकासको घातक र बाधक बनेको दाबी बताएका छन् । ऋण खोजेर...पुरा पढ्नुहोस
एमालेको संगठनात्मक सिद्धान्तः भण्डारीको कि लेनिनको ?
काठमाडौं । नेकपा एमालेको गत बुधबार बसेको सचिवालय बैठकले भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिमिल्सिनालाई ‘अनुशासनको कारवाही’ गर्यो । रावललाई...पुरा पढ्नुहोस
१३ दिनमा सात वटा परकम्पः कालिकोटमा भूकम्पको धक्का
पश्चिम नेपाल
काठमाडौं । यो महिना लागेपछि मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिना...पुरा पढ्नुहोस
एकाएक पच्चीस न्यायाधीशको सरुवा सिफारिस
इतिहासकै निर्णय
काठमाडौँ । न्याय परिषद्को आज बसेको बैठकले विशेष, उच्च र जिल्लाका २५ न्यायाधीशको सरुवा सिफारिस गरेको छ । प्रधानन्यायाधीश तथा न्याय परिषद्का...पुरा पढ्नुहोस
पाँच दशकको साइनो टुटेका रावलः अब के गर्लान् ?
काठमाडौं । अछामबाट राजनीतिमा उदाएका नेता डा. भीम रावलले आधा शताब्दी लामो यात्रा गरेको नेकपा एमालेबाट बाध्यतावश बहिगर्मित हुनु परेको छ...पुरा पढ्नुहोस
रविको बयान सकियो, थुनछेक बहस बाँकी
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति तथा निलम्बित सांसद रबि लामिछाने बयान सकिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश...पुरा पढ्नुहोस

















