बडादशैँको दोस्रो दिनः माता ब्रह्माचारिणीको पूजा अर्चनाकाठमाडौँ। नवरात्रको दोस्रो दिन माता ब्रह्माचारिणीको पूजा अर्चना गर्ने गरिन्छ । अशीम अनन्तमा विद्यमान वा गतिमान ब्रह्मचारिणीको अर्थ हुन्छ । ब्रह्मचर्यको...पुरा पढ्नुहोस
जोशिला शिक्षामन्त्रीः वैज्ञानिक शिक्षामन्त्री पुनले भने, मन्त्रीक्वार्टर चाहिँदैनकाठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मन्त्रालय अन्तर्गतका विभागबाट सेवा प्रवाहमा भइरहेको ढिलासुस्ती अन्त्य गर्न निर्देशन दिएका...पुरा पढ्नुहोस
दुग्ध र उखु किसानका समस्या समाधान गर्छुः कृषिमन्त्री परियारकाठमाडौं। नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियारले सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै दुग्ध र उखु किसानका समस्या समाधान गर्ने प्रतिबद्धता...पुरा पढ्नुहोस
आगामी फागुन २१ गते चुनाव हुन्छः सञ्चारमन्त्री खरेलकाठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले फागुन २१ गते जसरी पनि चुनाव गराउने म्यान्डेट पाएको बताएका छन्...पुरा पढ्नुहोस
देशकै उत्पादित सामग्रीको प्रयोग गर्न उद्योगमन्त्री सिन्हाको निर्देशनकाठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गरेका छन् । पदबहालीपछि उनले जेन–जी आन्दोलनका क्रममा क्षति भएका...पुरा पढ्नुहोस
सुरक्षा निकायलाई उच्च मनोबल र हौसलाका साथ परिचालित हुन गृहमन्त्रीको निर्देशनकाठमाडौँ। गृहमन्त्री एवं कानून न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले कार्यक्षेत्रमा थप उच्च मनोबल र हौसलाका साथ परिचालित हुन सशस्त्र प्रहरी...पुरा पढ्नुहोस

















