रवि लामिछानेको बयान सकिए पनि भैरहवामै रोकिए

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेको रुपन्देहीमा बयान सकिएको भए पनि बिहीबार भैरहवामै राखिएको छ । उनलाई...पुरा पढ्नुहोस

कार्यकता बिरोध प्रदर्शनमा, रवि बयानमा

बुटवल । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रकाउ परेको विरोधमा आज पनि रुपन्देहीका रास्वपा मोटरसाइकल र्याली...पुरा पढ्नुहोस

रहिनन् गण्डकी प्रदेश सभा सदस्य गौचन

पोखरा । गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधन भएको छ । नेपाली कांग्रेसका तर्फबाट समानुपातिकमा परेको गौचन म्याग्दीकी हुन् । कांग्रेस...पुरा पढ्नुहोस

पहाडी भागमा आंशिक बदली

काठमाडौँ। हाल देशभर पश्चिमी र पहाडी भेगमा स्थानीय वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी र...पुरा पढ्नुहोस

रुपन्देही ब्यापार संघले मनायो रजत महोत्सव, व्यवसायीप्रति सरकार गम्भीर छ, मन्त्री भण्डारी

  बुटवल, कार्तिक २८ गते । रुपन्देही ब्यापार संघको २५ औं वार्षिकोत्सव तथा रजत महोत्सव सम्पन्न भएको छ । साताव्यापी कार्यक्रमको आयोजना...पुरा पढ्नुहोस

सिद्धार्थ केवलकार अनौपचारिक सञ्चालन, आईपिओ खोल्ने तयारी

     बुटवल, कार्तिक २८ गते । बुटवलमा अनौपचारिक रुपमा सिद्धार्थ केवलकार सञ्चालनमा आएको छ । यही दशैंदेखि अनौपचारिक सञ्चालन गरिएको...पुरा पढ्नुहोस