स्वास्थ्यमन्त्री प्रदीप पौडेलको राजीनामा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्दबुटवल, भदौ २४ गते । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् । उनी कांगे्रसबाट मनत्री बनेका थिए ।...पुरा पढ्नुहोस
सुरक्षा निषेधाज्ञा तोड्दै राष्ट्रपति, प्रधानमन्त्रीको घरदेखि दलका नेता र पार्टी कार्यालय तोडफोडबुटवल, भदौ २४ गते । काठमाडौँ उपत्यकामा प्रशासनले सुरक्षा व्यवस्थालाई कडा पारिएको भनिएता पनि खोख्ला सावित भएको छ । उपत्यकाका तीनवटै...पुरा पढ्नुहोस
सुरक्षित भएर सञ्चारकर्ममा लाग्न पत्रकारहरुलाई प्रगतिशीलको आग्रहकाठमाडौँ, भदौ २४ गते । प्रगतिशील पत्रकार संघले अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न सरकारसंग माग गरेको छ । अध्यक्ष श्यामलाल पोखरेलको हस्ताक्षरमा...पुरा पढ्नुहोस
काठमाण्डौको जेनीज प्रदर्शनमा गोली लागेका एक जनाको मृत्युबुटवल, भदौ २३ गते । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेको परिचय...पुरा पढ्नुहोस
काठमाडौँमा बढाइयो कर्फ्युको दायराकाठमाडौँ । जेनजी पुस्ताको आन्दोलन उग्र बनेसँगै कर्फ्युको दायरा बढाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले बानेश्वरमा कर्फ्यु लगाएकामा त्यसको दायरा बढाएर...पुरा पढ्नुहोस
जेनजीको आन्दोलन उग्र, गोली प्रहारकाठमाडौँ । जेन्जी पुस्ताको आन्दोलन उग्र बनेसँगै नियन्त्रणमा लिने क्रममा प्रहरीले काठमाडौँको नयाँ बानेश्वरमा हवाई फायर भएको छ । साथै गोलीसमेत...पुरा पढ्नुहोस

















