नेपालमा बाख्रा दिवस मनाउन शुरु

बुटवलमा मनाईयो प्रथम बाख्रा दिवस

श्यामलाल पोखरेल    बुटवल,माघ४गते। नेपालमा यस वर्षदेखि बाख्रा दिवस मनाउन शुरु भएको छ। हरेक वर्षको माघ ४ गते राष्ट्रिय बाख्रा दिवस मनाउने...पुरा पढ्नुहोस

वनको दीगो विकासप्रति सरोकारवालाको प्रतिवद्वता

शंकरनगर सामूदायिक वन उपभोक्ता समूहको २१ औं वार्षिक साधारण सभा

श्यामलाल पोखरेल तिलोत्तमा, पुस २९ । वनलाई राष्ट्रको सम्पतीको रुपमा संरक्षण गरी विकास गर्नुपर्ने सरोकारवालाले बताएका छन् । वनको संरक्षण, सम्वद्र्वन, प्रवद्र्वन...पुरा पढ्नुहोस

रुपन्देहीका ११ स्थानीय तहमा कोराना बिरुद्व खोप सञ्चालन

बुटवल,पुस२६। कोरोना संक्रमणका बिरुद्व रुपन्देहीका ११ स्थानीय तहमा भेरोशेला खोप सञ्चालन गरिएको छ। स्वास्थ्य कार्यालय रुपन्देहीले १८ वर्ष माथिका नागरिकका लागि...पुरा पढ्नुहोस

एमाले रुपन्देही अध्यक्षमा तेजेन्द्र केसी

बुटवल, पुस २५गते। नेकपा एमाले रुपन्देहीको अध्यक्षमा तजेन्द्र केसी निर्वाीचत भएका छन्। गत शुक्रबारदेखि शुरु भएको एमाले रुपन्द्येहीको नवौं अधिवेशनबाट केसी...पुरा पढ्नुहोस

कांगे्रसको परम्परा विधि र विधान हो – सभापति पुन

बुटवल, पुस २५। नेपाली कांगे्रसको १४ औ महाधिवेशनमा रुपन्देही क्षेत्र नं. २ क बाट निर्वाचित पदाधिकारीहरुलाई पदहस्तान्त्रण गरिएको छ । आइतबार...पुरा पढ्नुहोस

मोदीको अभिव्यक्तिप्रति राजमोको ध्यानाकर्षण

सडक विस्तारको कार्य रोक्न माग

    बुटवल/राष्ट्रिय जनमोर्चाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालै दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै ध्यानाकर्षण भएको जनाएको छ। राजमोका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी...पुरा पढ्नुहोस