जेन–जी आन्दोलनको असरः भागेका नौ हजार १२१ कैदीबन्दी अझै सम्पर्क बाहिरकाठमाडौँ । जेन–जी आन्दोलनको मौका छोपेर भागेका विभिन्न अपराधमा सजाय भोगिरहेका र आरोपमा हिरासतमा रहेका तथा सुधार गृहमा रहेका गरी पाँच...पुरा पढ्नुहोस
पेट्रोलियम पदार्थको मूल्य बढेपनि आयल निगमद्धारा मूल्य यथावत्काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि नेपाल आयल निगमले नबढाउने निर्णय गरेको छ । उसले चाडपर्व छुट दिने गरी...पुरा पढ्नुहोस
ओमप्रकाश अर्याल गृहमन्त्री बन्ने भएपछि जेनजीको बालुवाटारमा प्रदर्शनकाठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकारको कानुन तथा गृहमन्त्रीका रुपमा अधिवक्ता ओमप्रकाश अर्याललाई शपथ गराउने तयारी गरेपछि जेनजीले बालुवाटारमै प्रदर्शन...पुरा पढ्नुहोस
प्रधानमन्त्री कार्कीद्वारा आज मन्त्रिपरिषद् विस्तार गर्नेकाठमाडौं। अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज (आइतबार) मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छिन्। शुक्रबार पद तथा गोपनीयताको शपथ लिएकी कार्कीले आवश्यक...पुरा पढ्नुहोस
आगामी फागुन २१ गते बिहीबार निर्वाचन, प्रतिनिधिसभा विघटनकाठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेका छन्। राष्ट्रपतिले यही भदौ २७ गते शुक्रवार रातको ११ः०० बजेदेखि...पुरा पढ्नुहोस
प्रधानसेनापति सिग्देलले नयाँ निकास पाउने गरी भोलि वार्ता गर्नेकाठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलले यसअघि राजसंस्था पुनर्स्थापना जन-आन्दोलनको जनकमान्डर बनेका दुर्गा प्रसाईसँग अबको निकासको बारेमा छलफल गरेका छन्...पुरा पढ्नुहोस
















