स्थानीय तह उपनिर्वाचनः माओवादी केन्द्रले रुकुमबाट खाता खोल्योरुकुम । स्थानीय तहको उपनिर्वाचनमा रुकुमपूर्वमा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । नेपाली कांग्रेस र एमालेको तर्फबाट उम्मेदवारी दिएका एमाले...पुरा पढ्नुहोस
कांग्रेस सांसद बजगाईले मागे माफीकाठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले पर्यटन मन्त्री बद्री पाण्डेसँग माफी मागेका छन् । सांसद बजगाईले मन्त्री पाण्डेले क्यासिनोलाई स्वीकृति...पुरा पढ्नुहोस
उपनिर्वाचनः आज अन्तिम नामावली सार्वजनिक हुँदैकाठमाडौँ । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको कार्यक्रम आज निर्वाचन आयोगले उम्मेदवारलाई चुनाव चिन्ह दिने कार्यक्रम रहेको छ ।...पुरा पढ्नुहोस
माओवादी केन्द्र बैठक बस्दैकाठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दै छ । बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय...पुरा पढ्नुहोस
स्थानीय तह उपनिर्वाचनः उम्मेदवारी दिएकाको उजुरीबारे आयोगले निर्णय गर्दैकाठमाडौँ । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको कार्यक्रम अन्तर्गत आज निर्वाचन आयोगले उम्मेदवारविरुद्ध परेको उजुरीबारे निर्णय गर्ने र उम्मेदवारको...पुरा पढ्नुहोस
रवि र छविविरुद्ध काठमाडौंबाट पनि पक्राउ पुर्जीकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ । सहकारी संस्थाको बचत...पुरा पढ्नुहोस
















