यस्तो छ, बिपीको १११औं जन्मजयन्ती र जीवनीबुटवल । नेपालको राजनीति र साहित्यमा महत्त्वपूर्ण योगदान दिएका पहिलो जन निर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज...पुरा पढ्नुहोस
तेत्तिस बर्षपछि लुम्बिनीका सांसद केसी जेल चलानदाङ । लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी कारागार चलान भएका छन् । रुकुम पूर्वको प्रदेशसभा (ख) बाट निर्वाचित केसी ३३ वर्षअघि...पुरा पढ्नुहोस
मधेश आन्दोलनका उपलब्धिप्रति सरकार प्रतिबद्ध छः मुख्यमन्त्रीसप्तरी । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस आन्दोलनका सहिद तथा घाइतेको बलिदानीबाट प्राप्त उपलब्धिको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका...पुरा पढ्नुहोस
चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजायकाठमाडौँ । चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने भएको छ । आइतबार प्रतिनिधि सभाअन्तर्गतको...पुरा पढ्नुहोस
जनताले गरेको त्यागको समुचित मूल्याङ्कन भएनः प्रचण्डकाठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता तथा कार्यकर्ता जनताका अधिकार रक्षा गर्नेतर्फ लाग्नुपर्नेमा...पुरा पढ्नुहोस
भ्रष्टाचारमा ठूला दलहरुका बीचमा राष्ट्रिय सहमति हुन्छः भुसालकाठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले ४० करोड भन्दा माथिको भ्रष्टाचार मुद्दामा राष्ट्रिय सहमति हुने गरेको बताएका छन्...पुरा पढ्नुहोस
















