सन्दीपविरुद्ध बलात्कारको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्नेकाठमाडौँ । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ । उच्च अदालतको फैसला चित्त बुझेको हुनाले...पुरा पढ्नुहोस
त्रिचालीस युट्युबलाई कारबाही गर्न प्रेस काउन्सिलको पत्राचारकाठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारबाही गर्न नेपाल...पुरा पढ्नुहोस
नेपालले बङ्गलादेशसँग गर्यो बिजुली निर्यात सम्बन्धी सम्झौताकाठमाडौँ । नेपालले भारतपछि बङ्गलादेशमा ४० मेगावाट विद्युत् बिक्रीका लागि बहुप्रतिक्षित त्रिपक्षीय सम्झौता गरेको छ । बिहीबार काठमाडौँमा आयोजित विशेष समारोहमा...पुरा पढ्नुहोस
रुपन्देही सशस्त्र प्रहरीद्धारा “सडक दुर्घटना” उद्धार अभ्यासबुटवल । नेपालको भौगोलिक विविधताले देशको यातायात प्रणालीमा गहिरो प्रभाव पर्दै आएको छ । हिमाल, पहाड र तराईको फरक भूभागले सडक...पुरा पढ्नुहोस
बेपत्ता भएको दश दिनसम्म फेला नपरे मृतक सरह राहतकाठमाडौँ । विपद् व्यवस्थापन कार्यकारिणी समितिले मनसुनजन्य विपद्बाट बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार...पुरा पढ्नुहोस
सामुदायिक वन समन्वय समिति तिनाउको साधारण सभापाल्पा, असोज १४ गते । सामुदायिक वन समन्वय समिति, तिनाउ,पाल्पाको २१ ओैं वार्षिक साधारणसभा दोभानमा सम्पन्न भएको छ । सभामा संस्थाका महासचिव...पुरा पढ्नुहोस
















