लुम्बिनीमा प्रदेश खेलकुद परिषदले विश्व खेलकुद दिवशका अवसरमा पिस म्याराथन आयोजना गर्दैसुमन अधिकारी बुटवल/लुम्बिनी प्रदेश खेलकुद परिषदसंग सहकार्य गर्दै नेपाल ओलम्पिक कमिटीले यस वर्षको विश्व खेलकुद दिवश लुम्बिनीमा संयुक्त रुपमा मनाउने तयारी गरेको...पुरा पढ्नुहोस
मदन भण्डारी स्पोर्टस् एकेडेमीले लुम्बिनीमा हाफ म्याराथन प्रतियोगिता गर्दैलुम्बिनी(रासस) । अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा ‘शान्ति र समृद्धिका लागि खेलकुद’ भन्ने मूल नारासहित यही चैत २३ गते बुद्ध जन्मस्थल लुम्बिनीमा...पुरा पढ्नुहोस
तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदीलाईबुटवल, चैत्र ११ गते । बुटवलको एन्फा टेक्निकल सेन्टरमा सम्पन्न २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदी क्लवले हाता पारेको छ...पुरा पढ्नुहोस
तिलोत्तमा गोल्डकप शुरु, पहिलो दिनको खेलमा सुदुरपश्चिम विजयीबुटवल, चैत्र ४ गते । शनिबारदेखि बुटवलको एन्फा टेक्निकल सेन्टरमा तिलोत्तमा गोल्डकपको २२ औं संस्करण शुरु भएको छ ।तिलोत्तमा गोल्डकपको उद्घाटन...पुरा पढ्नुहोस
भैरहवामा जारी क्रिकेट प्रतियोगितामा बुटवल ११ विजयीभैरहवा, फागुन १९ गते । भैरहवामा जारी सुपरलिग क्रिकेट प्रतियोगितामा बुटवल–११ क्रिकेट क्लब विजयी भएको छ । बुटवल–११ ले बुद्ध क्रिकेट क्लबलाई...पुरा पढ्नुहोस
सैनामैना मेमोरियलमा खेलकुद सप्ताह सुरुबुटवल, माघ ३ गते । सैनामैना, माघ ३ गते । रुपन्देहीको सैनामैना नगरपालिकाको वडा नम्बर १ स्थित सैनामैना मेमोरियल स्कुलले खेलकुद...पुरा पढ्नुहोस
















