भारतीय पक्षबाट सुस्तामा नेपाली भूमि अतिक्रमण

सुस्तामा भारतले साम्राज्य फैलाउंदै

बुटवल, कार्तिक २३ । भारतले अतिक्रमण गर्दै आएको पश्चिम नवलपरासीको सुस्तामा फेरी भारतीय पक्षले अतिक्रमण शुरु गरेको छ । नेपाली भूमि...पुरा पढ्नुहोस

रुपन्देही उद्योग संघमा पदस्थापन सम्पन्न

  बुटवल, १५ कार्तिक ।रुपन्देही उद्योग संघको असोज २३ गते सम्पन्न २२ औं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम आइतवार सम्पन्न भएको...पुरा पढ्नुहोस

सुस्ताको नक्साकंन, सीमाकंनसहित नागरिकताको माग

प्रलेस रुपन्देहीको आयोजनामा सुस्तामा साहित्य कार्यक्रम

 बुटवल, कार्तिक १३ गते /  भारतीय पक्षबाट अतिक्रमित नेपाली भूमि नवलपरासीको सुस्तामा प्रगतिशील लेखक संघ नेपाल, रुपन्देहीले साहित्य कार्यक्रम गरेको छ...पुरा पढ्नुहोस

पाल्पाकी एक महिलाबाट चार छोरीको जन्म

बुटवल, कार्तिक १० गते । पाल्पाको माथागढी गाउंपालिका ववडा नम्बर १ निवासी २४ वर्षीया सीता सार्कीले मंगलबार चार छोरीलाई जन्म दिएकी...पुरा पढ्नुहोस

न्यायाधीशहरुको बहिष्कारवीच प्रधानन्यायाधीशले तोके इजलास

      पहिलो मुद्दा लुम्बिनी प्रदेशका सभामुख विरुद्धको अदालतको अवहेलनासम्बन्धी काठमाडौं, १० कार्तिक/प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो एकल इजलाससहित संवैधानिक इजलास तोकेर सुनवाई...पुरा पढ्नुहोस

एमालेका वडा अधिबेशन 

    रुपन्देहीका बुटवल, देवदह, सिद्धार्थनगर, सैनामैनामा सर्वसम्मत नेतृत्व बुटवल, ६ कार्तिक/प्रमुख प्रतिपक्षी दल नेपाल कम्यूनिष्ट पार्टी एमालेले शनिवार देशभरका ६ हजार भन्दा धेरै...पुरा पढ्नुहोस