निर्वाचनमा सीडीओलाई मुख्य जिम्मेवारी दिइने
काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जी पुस्ताको आन्दोलनको क्रममा लुटिएका हातहतियारहरु फिर्ता ल्याउन गृह मन्त्रालयले ुविशेष अपरेशनु सञ्चालन गर्ने जानकारी दिएका छन्।...पुरा पढ्नुहोस
फागुन २१ को चुनावमा भाग नलिने केपी ओलीको घोषणा
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी २१ फागुनमा हुने भनिएको मध्यावधि निर्वाचनमा सहभागी नहुने घोषणा गरेका छन् । तीन...पुरा पढ्नुहोस
विद्याको सदस्यता नवीकरण नगर्ने ओलीको अडान कायमै
काठमाडौं । नेकपान एमालेमा अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्ने विषयमा पनि पुरानै अडान कायम राखेका छन्...पुरा पढ्नुहोस
सरकारलाई निर्वाचनको वातावरण बनाउन देउवाको आग्रह
काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनका लागि आवश्यक ध्यान दिनुपर्ने...पुरा पढ्नुहोस
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकः सभापति देउवा सार्वजनिक
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपा बीपीनगरमा शुरु भएको हो ।...पुरा पढ्नुहोस
कांग्रेसको अहम् बैठकः पार्टीमा नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्नेबारे गम्भीर छलफल हुने
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि बस्दैछ । बैठक पार्टी मुख्यालय बीपीनगर सानेपामा बस्न लागेको हो । बैठक दिउँसो...पुरा पढ्नुहोस

















