मिलन कला केन्द्रको अडिसनः “नो भोट, नो एसएमस” लागू गरेर नयाँ प्रतिभाको खोजीबुटवल । मिलन कला केन्द्रले लुम्बिनी प्रदेशस्तरीय एकल नृत्य प्रतियोगिताका लागि अडिसन सुरु गरेको छ । बुटवलको इलिट ईङ््गलिस बोर्डिङ स्कुलमा...पुरा पढ्नुहोस
कालिका क्याम्पसको ११ औं वार्षिकोत्सव, साताव्यापी कार्यक्रमसहित मनाइनेबुटवल । बुटवल कालिका क्याम्पसले मंसिर १८ गते भोलीदेखि आफ्नो ११ औं वार्षिकोत्सव तथा अभिवाक दिवस विभिन्न साताव्यापी कार्यक्रमसहित मनाउने भएको...पुरा पढ्नुहोस
तिलोत्तमा महोत्सवः स्थानीय उत्पादन र पर्यटनमा छैन् नजरबुटवल । व्यावसायिक दक्षता अभिवृद्धि र स्वरोजगार, समृद्ध आर्थिक विकासका निमित्त व्यापार विस्तार भन्ने नारा ठूलो ब्यानरमा लेखेर मंसिर ६ गतेदेखि...पुरा पढ्नुहोस
बटौली खानेपानीको प्रथम साधारणसभा-अधिवेशन, बन्दसत्र चल्दैबुटवल । बटौली खानेपानी तथा वातावरण सरसफार्इ उपभोक्ता संस्थाको प्रथम वार्षिक साधारणसभा एवं प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिवार बुटवल...पुरा पढ्नुहोस
रुपन्देहीमा अर्गानिक मल उत्पादन शुरुभैरहवा । रासायनिक मलको विकल्पको रुपमा बिरुवा तथा बालीलाई चाहिने आवश्यक तत्व सहितको अर्गानिक दानेदार मलको रुपन्देहीमा उत्पादन सुरु भएको छ...पुरा पढ्नुहोस
न्यू होराइजनको आयोजनामा प्रदेश स्तरीय हाजिरजवाफ प्रतियोगिता हुनेबुटवल, मंसिर ११ गते । बुटवलको न्यु होराईजन माध्यमिक विद्यालयको आयोजनामा ३१ औं संस्करणको प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्दै छ ।...पुरा पढ्नुहोस
















