सुर्तीजन्य पदार्थको प्रयोगमा वार्षिक ५४ अर्व खर्च

बुटवल, असार ७ गते । नेपालमा सुर्तीजन्य पदार्थको प्रयोगमा वार्षिक ५४ अर्व रुपैयाँ खर्च हुने गरेको स्वास्थ्य क्षेत्रको तथ्यांकले देखाएको छ...पुरा पढ्नुहोस

कपिलवस्तुमा १० जनाको निः शुल्क उपचार

माधवभाट क्षेत्री कपिलबस्तु, जेठ १२ गते । “फ्रीडम फाउन्डेसन कपिलबस्तुले कपिलबस्तु जिल्लाका १० जना दुव्र्यसनीको निः शुल्क उपचार गर्ने निर्णय गरेको छ।...पुरा पढ्नुहोस

चौराहा अस्पतालले उपचारमा लापरवाही गरेको आरोप

बुटवल, बैशाख २८ गते । बुटवलको चौराहा अस्पताललाई उपचारमा लापरवाही गरेको आरोप लागेको छ । उपचार गर्दा अस्पतालले लापरवाही गरेको आरोप...पुरा पढ्नुहोस

रुपन्देहीको सैनामैनामा योग चिकित्सा जागरण

बुटवल, बैशाख २२ गते । रुपन्देहीको सैनामैनास्थित पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयमा सप्ताह ब्यापी रुपमा योग चिकित्सा जागरण कार्यक्रम शुरु भएको...पुरा पढ्नुहोस

बुटवलको आम्दा अस्पतालमा बाल मुटुरोग सेवा

बुटवल, बैशाख ४ गते । बुटवलको आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालको स्तरवृद्वि गरी ३ सय बेड बनाउने तयारी गरिएको...पुरा पढ्नुहोस

रक्त सञ्चार सेवा केन्द्रको भवन बनाउन बुटवलमा जग्गा खोजी

बुटवल, चैत १६ गते । रुपन्देहीको बुटवलमा प्रदेशस स्तरीय रक्त सञ्चार सेवा केन्द्र स्थापनाका लागि जग्गा खोजीको विषयमा सरोकारवलावीच छलफल भएको...पुरा पढ्नुहोस