साफ फुटवलमा नेपालको लगातार दोस्रो जित



-
श्रीलंकालाई ३–२ गोलले हरायो
बुटवल/माल्दीभ्समा जारी साफ च्याम्पियनसिप(२०२१ मा नेपालले लगातार २ खेलमा जित हात पारेको छ । यो जितसंगै नेपालको साफ च्याम्यिनसिपको फाइनलमा पहिलो पटक पुग्ने सम्भावना बलियो भएको छ ।
फाइनल प्रवेशका लागि अब नेपालले भारत र बंगलादेश मध्ये एकलाई पराजित गर्नु पर्ने छ । यो जितसँगै नेपाल लिग तालिकाको शीर्षस्थानमा उक्लेको छ । नेपाल पछाडि बंगलादेश ४ अंकमा रहेको छ । भारतको १ अंक छ भने आयोजक माल्दिभ्स र श्रीलंका अंकविहीन छन् । लगातारको जितले नेपालको फाइनल पुग्ने सम्भावना निकै बलियो भएको छ ।
नेपालले आफ्नो तेस्रो खेल भारतसंग खेल्दैछ । राउन्ड रोबिनका आधारमा भइरहेको प्रतियोगितामा नेपालले आफ्नो अन्तिम लिग खेल बंगलादेशविरुद्ध खेल्नेछ ।
नेपालले सोमबार आफ्नो दोस्रो खेलमा श्रीलंकालाई ३–२ गोलले पराजित गर्यो । लगातार दोस्रो जित निकाल्दै नेपालले समुहमा ६ अंक निकालेको छ । श्रीलंकाको खेलमा नेपालका लागि सुमन लामा, अञ्जन विष्ट र आयुष घलानले गोल गरेका हुन । नेपालका लागि सुमनले पहिलो हाफमा पहिलो गोल गरेका हुन भने आयुषले अन्तिम गोल गरेका थिए । दुबैले नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गरेका हुन् ।
नेपालका लागि सुमनले ३३ औं मिनेटमा गोल गरेर नेपाललाई अग्रता दिलाएका थिए । सुमन सन् २०१६ को बंगबन्धु गोल्डकपमा डेब्यु गरेको भएपनि खेल्ने अवसर कम पाएका थिए । नेपालका लागि दोस्रो गोल अञ्जनले ५१ औं मिनेटमा गरेर अग्रता बढाएको भएपनि नेपालले लगतै गोल खाएको थियो । श्रीलंकाका तर्फबाट मार्भिन ह्यामिल्टनले ५७ औं मिनेटमा गोल गरेर अन्तर साधुरो पारेका थिए । २–१ गोलमा चलिरहेको खेलमा नेपालका तर्फबाट आयुषले ८६ औं मिनेटमा गोल गर्दै खेल नेपालको पक्षमा पारेका थिए । आयुसको यो डेब्यु गोल थियो । श्रीलंकाले खेलको अन्तिम मिनेटमा नेपाली खेलाडीले डिबक्समा गरेको फाउलका कारण पेनाल्टी प्राप्त गरेको थियो, त्यसलाई डिल्लोन डी सिल्भाले श्रीलंकाका लागि गोल गरेका थिए ।
नेपालले पहिलो खेलमा आयोजक तथा डिफेन्डिगं च्याम्पियन माल्दिभ्सलाई १ शुन्यले हराएको थियो ।






![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










