शोविशन, किरण स्मृति फाउण्डेशनद्वारा आश्रमलाई सहयोग
हार्दिक श्रदासुमन शोविसन र किरण


बुटवल,चैत्र२१गते।शोविशन,किरण स्मृति फाउण्डेशन रुपन्देहीले बुटवलको मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेको छ ।फाउण्डेशनले स्व. शोविशन र किरण पाण्डेको स्मृतिमा मानव सेवा आश्रमलाई ११ हजार आर्थिक सहयोग गरेको हो। सोमबार बुटवलको मानव सेवा आश्रममा कार्यक्रमको आयोजना गरी फाउण्डेशन परिवारले आर्थिक सहयोग गरेको हो।

फाउण्डेशनले शोविशन, किरणको स्मृतिमा वार्षिक रुपमा गरिव, रक्तदान कार्यक्रमको आयोजनाका साथै विपन्न तथा असहायहरुलाई सहयोग गर्दै आएको छ। गत वर्ष कोरोना रोकथाम तथा उपचारका लागि तिलोत्तमा नगरपालिकाले स्थापना गरेको राहत कोषका लागि आर्थिक सहयोग गरेको फाउण्डेशनले यस वर्ष आश्रममा आश्रितहरुका लागि आर्थिक सहयोग गरेको हो। कार्यक्रममा बोल्दै लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष डिल्लीनारायण पाण्डेयले मानवीय सहयोग नै वास्तविक धर्म भएको बताउंदै शोविसन, किरणप्रति श्रदासुमन व्यक्त गरे।कार्यक्रममा फाउण्डेशनका संरक्षक विष्णु जी पाण्डे, लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रुपन्देही अध्यक्ष दीपक कार्की, मानव सेवा आश्रमका शेरबहादुर गौतम, फाउण्डेशनका उपाध्यक्ष अनुरजक, डाक्टर सतिष रुपाखेती, नारायण थापा लगायतले बोल्दै शोविसन, करिण फाउण्डेशनलाई थप व्यवस्थित र कोष बढाउनु पर्नेमा जोड दिए।फाउण्डेशनका अध्यक्ष धनबहादुर गुरुङको अध्यक्षता र प्रदीप जीसीको सञ्चालनमा कार्यक्रम भएको थियो। २०७२ चैत्र २० र २१ गते अल्पआयुमै शोविशन र किरण पाण्डेको निधन भएको थियो। रुपन्देहीका हास्यव्यङ्के कलाकार विष्णु जी पाण्डे माईला बा र शोभा पाण्डेका दुवैछोरा शोविशन र किरणको एक दिनको फरकमा उपचारको क्रममा मृत्यु भएको थियो। तातो दुधमा परेर गम्भीर घाईते भएका शोविशनको २०७२ चैत २० गते उपचारको क्रममा काठमाण्डौमा निधन भएको थियो। त्यस्तै ज्वरो र पखलाको अवस्थामा उपचारकै क्रममा शोविशनका भाई किरणको एक दिनको फरकमा २१ गते बुटवलको सिद्धार्थ महिला तथा बाल अस्पताल आम्दामा निधन भएको थियो। शोविशन पाण्डे दुई वर्षका थिए भने किरण पाण्डे सात महिनाका थिए। सबैको मन छुने अकल्पनीय घटना घटेपछि कलाकार,पत्रकारहरु र सामाजिक व्यक्तित्वको सक्रियतामा कलाकार धनबहादुर गुरुङ अध्यक्ष रहेको शोविशन,किरण फाण्डेशन गठन गरिएको थियो। स्व. शोविशन र किरणका बाबा विष्णु जी पाण्डे माइला बा संरक्षण रहेको शोविशन, किरण फाउण्डेशन अहिले रुपन्देहीमा सक्रिय छ। फाउण्डेशनले रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्थापना गरेको कोरोना रोकथाम तथा उपचार राहत कोषकाम लागि २५ हजार सहयोग गरेको थियो। स्व. बालक शोविशन र किरण पाण्डेप्रति नयां दिशा परिवार हार्दिक श्रदासुमन अर्पण गर्दछ।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










