५ दिने विजनेश स्टार्टअप तालिम समापन
स्वरोजगारमुलक उद्यमको विकास गर्न आग्रह




बुटवल/रुपन्देही उद्योग संघको आयोजनामा सञ्चालित ५ दिने विजनेश स्टार्टअप तालिम शुक्रवार एक समारोहकावीच समापन गरिएको छ ।
तालिमको समापन गर्दै कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले राजनीतिक परिवर्तनको लागि अब युवा पुस्ताले समय खर्चने बेला नरहेको उल्लेख गर्दै आर्थिक समृद्धीका लागि उद्यमको विकास गर्न आग्रह गर्नु भयो । उहाँले कुनै पनी मुलुकको आर्थिक विकास त्यसको लघु तथा स्वरोजगारको विकासले मात्र सम्भव हुने हँुदा त्यसका लागि स्थानीय सरकार र नीजि क्षेत्रवीचको सहकार्यमा जोड दिनु भयो ।

प्रमुख अतिथि सुवेदीले स्थानिय उत्पादन र श्रमको सहि उपयोग हुने गरी गरिने उद्यमले समग्र राष्ट्रको उन्नतीका लागि आधार तयार गर्ने हु्ँदा त्यसतर्पm तालिममा सहभागीहरुको ध्यान जानु पर्ने बताउनु भयो । उहाँले स्थानीय सरकारहरु उद्यमको विकास र सिप क्षमता अभिबृद्धि गर्न सधै सहकार्य गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा रुपन्देही उद्योग संघका कार्यवाहक अध्यक्ष दिलिप सापकोटाले औद्योगिक विकासका लागि आवश्यक जनशक्तिको क्षमता अभिवृद्धि र शिप विकासका लागि संघले अगुवाई गर्दै आएको उल्लेख गर्दै तालिममा सिकेको शिपलाई व्यवहारमा उतार्न आग्रह गर्नु भयो ।
उहाँले उद्यमको विकास विना समाजको समृद्धि हुन नसक्ने हुँदा सबैलाई उद्यमी बन्ने लक्ष्य बोक्न अनुरोध गर्दै त्यसमा संघले सधै सहयोगीको भूमिका निभाउने बताउनु भयो ।
संघका कार्यवाहक अध्यक्ष दिलिप सापकोटाको अध्यक्षता, महासचिव हरि बहादुर खत्रीको सञ्चालन तथा द्वीतिय उपाध्यक्ष जीवकान्त काफ्लेको धन्यवाद ज्ञापनमा भएको कार्यक्रममा तालिमका प्रशिक्षक मुकुन्द ज्ञवाली, प्रशिक्षार्थी ममता भुसाल, विक्रम ठाकुर लगायत बोल्नु भएको थियो ।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष विरेन्द्रनाथ पाण्डेको विशेष आतिथ्यता रहेको कार्यक्रममा संघका निवर्तमान अध्यक्ष बाबुराम वोहोरा, महिला सचिव मञ्जु भुसाल, सहकोषाध्यक्ष सुरेन्द्र ज्ञवाली, कार्य समिति सदस्य विशाल वेल्वासे, माधव नेपाल, शारदा भट्टराई लगायतको सहभागिता रहेको थियो ।
भित्ते पात्रो विमोचन

रुपन्देही उद्योग संघले प्रकाशन गरेको भित्ते तथा टेवल पात्रो २०७९ को शुक्रवार विमोचन गरिएको छ । भित्ते पात्रोको विमोचन बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, संघका कार्यबाहक अध्यक्ष दिलिप सापकोटाले संयुक्त रुपमा गर्नु भएको थियो । द्वितिय उपाध्यक्ष जीवकान्त काफ्ले, महासचिव हरि बहादुर खत्री, क्यालेण्डर प्रकाशन समितिका संयोजक विशाल बेलवासेले गर्नु भएको थियो । संघले विगत एक दशकदेखि क्यालेन्डर प्रकाशन गर्दैै आएको छ ।










![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










