एमालेका वडा अधिबेशन



रुपन्देहीका बुटवल, देवदह, सिद्धार्थनगर, सैनामैनामा सर्वसम्मत नेतृत्व
बुटवल, ६ कार्तिक/प्रमुख प्रतिपक्षी दल नेपाल कम्यूनिष्ट पार्टी एमालेले शनिवार देशभरका ६ हजार भन्दा धेरै वडामा वडा अधिबेशन सम्पन्न गर्दै सर्वसम्मत नेतृत्व चयन गरेका छ ।
अधिवेशनको पार्टीको थापाथली हाइटस्थित केन्द्रीय कार्यालयको एक्सन रुमबाट पार्टी अध्यक्ष ओलीले देशभर एकसाथ भर्चुअल रुपमा अधिबेशन उद्घाटन गरेका थिए। आगामी मंसिर १०–१२ गतेसम्म चितवनमा तय गरिएको दशौँ राष्ट्रिय महाधिबेशन अन्तर्गत शनिवार वडा अधिबेशन गरिएको हो।
यसैक्रममा रुपन्देहीका सबै पालिकाका वडाहरुको अधिवेशन तथा नेतृत्व चयन सम्पन्न भएको सो पार्टीले जनाएको छ । जिल्लाका उपमहानगरपालिका, नगरपालिका र गाउपालिकाहरुमा भएका अधिवेशनबाट वडाहरुमा एमालेको कमिटी चयन भएका छन् ।


त्यसक्रममा बुटवल उपमहानगरपालिकाका १९ वटै वडामा नेकपा एमालेको वडा अधिवेशन सम्पन्न भएका छन् । अधिवेशनबाट अध्यक्ष लगायत सबै पदहरु सर्वसम्मत भएको सो पार्टीका प्रदेश सदस्य कृष्ण पोखरेलले जनाएका छन् । बुटवलको वडा नं. १० मा निर्वाचनका लागि खटिएका पोखरेलका
अनुसार बुटवल –१ मा रञ्जु भट्टराई, बुटवल–२ मा सारथी अर्याल, बुटवल–३ मा पदमराज रिजाल, बुटवल–४ मा निधिराम ज्ञवाली बिष्णु, बुटवल–५ मा कोशलराज गैरे, बुटवल–६ मा राजकुमार भट्टराई, बुटवल–७ मा बसुन्धरा भुसाल, बुटवल–८ मा नारायण खनाल, बुटवल–९ मा भोजबहादुर बुढाथोकी, बुटवल–१० मा कला केसी, बुटवल–११ मा दिनानाथ भट्टराई, बुटवल–१२ मा हुमबहादुर क्षेत्री, बुटवल–१३ मा झविन्द्र थापा, बुटवल–१४ मा कृष्ण भुसाल, बुटवल–१५ मा पूर्ण काफ्ले, बुटवल–१६ मा चुरामणी पौडेल, बुटवल–१९ मा सुर्यप्रसाद न्यौपाने, बुटवल–१८ मा सागर पंगेनी, बुटवल–१९ मा चन्द्रसिंह थापा तथा बुटवल हाटबजार शाखामा डोलराज फुल्लेल अध्यक्षमा निर्वाचित भएका छन् ।

उता सिद्वार्थनगर नगरपालिकाका १३ वटै वडामा पनि वडा अधिबेसन सम्पन्न भयका छन। त्यहा पनि सबै नेतृत्व सर्वसम्मत चयन भएको जनाइएको छ ।
जस अनुसार वडा नं.१ मा रमेस थापा, २ मा इन्दिरा छेत्री, ३ मा गणेश बेलबासे, ४ मा राजेस गुप्ता, ५ मा चेतबहदुर छेत्री, ६ मा रामदयाल गुप्ता, ७ मा कमलेस श्रेष्ठ, ८ मा रामचन्द्र रेग्मी, ९ मा लक्षमण ज्ञवाली, १० मा कपिलदेव गिरी, ११ मा इनर चाइ, १२ मा सुसिल कुवर र १३ मा भीम भण्डारी अध्यक्षमा चयन भएको जनाइएको छ ।

यसैगरि नेकपा एमालेको सैनामैना नगरपालिकाका ११ वटै वडामा अध्यक्षसहित सबै पदमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको जनाइएको छ । जसमा वडा नं। १ मा सुर्य बिक्रम राना, २ मा अम्बर बहादुर कंडेल, ३ मा सुन बहादुर पुन, ४ मा पिताम्बर न्यौपाने, ५ मा प्रकाश पौडेल, ६ मा प्रकाश आचार्य, ७ मा भिमकान्त न्यौपाने, ८ मा खिमलाल ढकाल, ९ मा डोलनाथ भण्डारी, १० मा कृष्ण घिमिरे र ११ राम प्रासाद भुसाल अध्यक्षमा निर्वाचि भएको सो पार्टीले जनाएको छ ।
उता देवदह नगर पालिकाका १२ मध्ये ११ वटा वडामा अधिवेशन सम्पन्न भएको नेकपा एमाले देवदह नगर कमिटीका अध्यक्ष प्रकाश अर्यालले जानकारी दिनु भएको छ । अधिवेशन सम्पन्न भएका वडाहरुमा सर्वसम्मत रुपम नेतृत्व चयन भएको छ ।

अर्यालका अनुसार देवदह १ को अध्यक्षमा केशुमाया श्रेष्ठ , वडा नम्वर ३ को अध्यक्षमा नवीन गैरे, ४ को अध्यक्षमा मन बहादुर थारु, वडा नम्वर ५ मा गणेश डुम्रे चयन हुनु भएको छ । त्यसै गरि वडा नम्वर -६ मा राजन अधिकारी, वडा नम्वर -७ मा तिलविक्रम बुढाथोकी , ८ मा दाताराम अर्याल, वडा नम्वर ९ मा जगन्नाथ अधिकारीको अध्यक्षतामा वडा अधिवेशन गठन भएको छ । वडा नम्वर १० मा एक नारायण रिजाल, वडा नम्वर ११ मा जित बहादुर चौधरी र वडा नम्बर १२ मा बाबुलाल यादव अध्यक्ष निर्वाचित भएको छ । विशेष कारणवश रोकिएको देवदह २ को वडा अधिवेशन कातिक ७ गते हुने बताइएको छ ।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










