धितो लिलाम प्रक्रिया रोक्न ऋणीहरुको माग


बुटवल, बैशाख १३ गते । बैंक तथा वित्तिय संस्थाका ऋणीहरुले वडाहरुबाट धितो लिालम गर्ने पक्रिया रोक्न माग गरेका छन् । धितो राखेर ऋण खाएका ऋणीहरुले बैंक तथा वित्तिय संस्थाहरुले जबरजस्त घरजग्गा लिलाम गर्न खोजेको भन्दै लिलाम पक्रियाका लागि चौकिल्ला सिफारिस नर्गन आग्रह गरेका हुन् ।
ऋणीहरुको सहमति बिना बैंकहरुले आफैले धितो मुल्याकंन गरी जबरजस्त लिलाम गर्न थालेपछि बैंक तथा वित्तिय संस्था पीडित समन्वय समतिले तिनै तहका सरकारहरुलाई लिलाम प्रक्रियाका रोक्न माग गरेको छ । 

देशभरका ऋणीहरुले ऋण तिर्छौ भन्दाभन्दै बैंकहरुले अनावश्यक टर्चर गरेर घरजग्गा कब्जा गर्न थालेकाले लिलाम प्रक्रिया रोक्नका लागि सरकारलाई आग्रह गरिएको बैंक तथा वित्तिय संस्था पीडित समन्वय समतिका अध्यक्ष दुर्गाप्रसाद पोखरेलले बताए । ऋण तिर्नका लागि २० वर्षको समय चाहिने र क्रोनाकालको व्याज राज्यले मिनाहा गर्दिनु पर्ने बैंक तथा वित्तिय संस्था पीडित समन्वय समतिको माग छ । हामिले ऋण तिर्छौ भन्दापनि बैंक तथा वित्तिय संस्थाहरुले अमाानविय ब्यबहार देखाउंदै धेरैको घरजग्गा कब्जा गरेर उठिवास लगाएकाले हामीले तिनै तहका सरकार र वडाध्यक्षहरुलाई लिलाम प्रक्रियाका लागि चौकिल्लाको सिफारिस रोक्का गर्न माग गगरिएको अध्यक्ष पोखरेलले बताए । हामिले ऋण तिर्दैनौ भनेका छैनौ अध्यक्ष पोखरेलले भने । ऋणीहरुको सहमति बिना हाम्रा घरजग्गाहरु जबरजस्त लिलाम गर्न खोजिए चौकिल्ला प्रमाणित गर्ने सम्बन्धित निकाय र बैंक तथा वित्यि संस्थाहरुको बिरोधमा उत्रने उनले बताए ।
आर्थिक मन्दीका कारण व्यापार व्यवसायहरु ठप्प भएको अवस्थामा ऋण तिर्छौ समय देउ भन्दाभन्दै बैंक तथा वित्तिय संस्थाहरुले जनताको सम्पति कौडिको भाउमा कब्जा गर्ने गरी लिलाम गर्ने प्रकिया अगाडी बढे प्रतिकारमा उत्रने बुटवलमा भरत केसीले बताए ।
बैंक तथा वित्तिय संस्था पीडित समन्वय समतिले लिलाम प्रक्रियाका लागि चौकिल्ला प्रमाणित तथा सिफारिस रोक्न माग गरेपछि रुपन्देहीका केही स्थानीय तहहरुले ऋणीहरुको प्रत्यक्ष सहभागिता र सहमति बिना लिालमका लागि चौकिल्लाको सिफारिस नगर्ने भएका छन् ।
रुपन्देहीको सिद्वार्थनगर नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, सियारी गाउंपालिका, गैडहवा गाउंपालिका र शुद्वोधन गाउंपालिकाले लिलालम प्रकृयाका लागि ऋणीहरुको सहमति बिना चौकिल्ला सिफारिस नगर्ने भएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिकाले विज्ञप्ती निकालेर नै लिालमका लागि चौकिल्ला सिफारिस नगर्ने बताएको छ ।
त्यस्तै बैंक तथा वित्तिय संस्था पीडित समन्वय समतिले रुपन्देहीको सिद्वार्थनगर नगरपालिकाको कार्यपालिकाको बैठकमा लिालम प्रक्रियाको सिफारिस रोक्नका लागि सबै जनिप्रतिनिधिहरुलाई आग्रह गरेको छ ।
सिद्वार्थनगर नगरपालिका, सियारी गाउंपालिका, गैडहवा गाउंपालिका र शुद्वोधन गाउंपालिकाले लिलाम प्रकियाका लागि चौकिल्ला सिफारिस नगर्ने सहमति जनाएको र रुपन्देहीका अन्य स्थानीय तहहरु र देशभरका स्थानीय तहहरुलाई चौकिल्ला सिफारिस रोक्न बैंक तथा वित्तिय संस्था पीडित समन्वय समतिले अपिल गरेको छ ।
जनताको सम्पति कौडिको भाउमा लिलाम गरी सडकमा ल्याउने कार्य बन्द गर्नुपर्ने र बैंकहरुले खडा गरेका नयां ग्राहक तथा जग्गा खरिद कर्ताहरुलाई कसैको जग्गा सस्तो मुल्यामा पाईयो भन्दैमा लिलाम गरेको घरजग्गा नकिन्न बैंक तथा वित्तिय संस्थाका ऋणी विशाल पौडेलले आग्रह गरेका छन् ।
स्थानीय सरकारका प्रमुख, उपप्रमुख, अध्यक्ष उपाध्यक्ष, वडाध्यक्षहरु, मालपोत र नापाी कार्यालयका प्रमुख तथा कर्मचारीहरुलाई जनताका सम्पती लिलाम गर्नका लागि कुनैपनि सिफारिस नर्गन बैंक तथा वित्तिय संस्था पीडित समन्वय समतिले आग्रह गर्दै आएको छ ।
ऋण तिर्छौ भन्दा भन्दैपनि सम्पति लिलाम गर्नका लागि सहभागी हुने जो कोहीलाई पनि जुनसुकै क्रियाकलाप गरिने बैंक तथा वित्तिय संस्था पीडित समन्वय समतिले चेतावनी दिएको छ ।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










