लुम्बिनीको कृषिबारे मन्त्रालय र सञ्चारकर्मीबीच बुटवलमा अन्तरक्रिया
लुम्बिनी प्रदेशमा कृषिको बजेट कटौती


श्यामलाल पोखरेल
बुटवल,फागुन२३गते। लुम्बिनी प्रदेशको कूल भूमि १९ लाख ९६ हजार ७७६ हेक्टर क्षेत्रफल छ। जसमध्ये ६ लाख ४४ लाख ४ सय ९०.५ हेक्टर क्षेत्रफल रहेको भूमि तथा जमिन खेती योग्य छ। लुम्बिनी प्रदेश कृषि,खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको तथ्याकं अनुसार ८०.१७ हेक्टर क्षेत्रफलको भूमिमा खेती गरिएको छ। प्रादेशीक कुल ग्राहस्थ उत्पादन कृषि क्षेत्रको योगदान ४५.६ हेक्टर क्षेत्रफल छ। धान र तेलहन उत्पादनमा लुम्बिनी प्रदेश पहिलो छ। त्यस्तै आलु र मकै उत्पादनमा चौथो स्थानमा रहेको तथ्याकंले देखाएको छ। लुम्क्बिनी प्रदेश कृषि,खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय र सञ्चारकर्मीबीच सोमबार आयोजीत अन्तरक्रियामा मन्त्रालयले कृषि क्षेत्रको तथ्याकंक सार्वजनिक गरेको छ। कृषि तथा पुशपालनका लागि सम्भावित मानिने लुम्बिनी प्रदेशका लागि २०७८।२०७९ का लागि ४० करोड ३० लाख ६० हजार बजेट छ। बिगतका वर्षहरुमा भन्दा यस आर्थिक वर्षका लागि केही बजेट कटौती भएको लुम्क्बिनी प्रदेश कृषि,खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले बताएको छ।


सोही अन्तरक्रियामा बोल्दै मन्त्रालयका सचिप बैकुण्ठ अधिकारीले कार्यक्रम कार्यान्वयन नभएकाले कृषि क्षेत्रमा सोंचे र भने जस्तो विकास हुन नसकेको बताए।। कृषिबाट देशलाई आत्मनिर्भर बनाई गरिबी निवारण गर्न सकिने सम्भावना भएपनि कार्यक्रम कार्यान्वयनमा नभएकाले अनुगमनलाइृ ब्यवस्थित गरिने सचिप अधिकारले प्रतिवद्वता जनाए।कृषिमा अनुदान दुरुपयोग भएको विषयमा गम्भीर प्रशन र गुनासाहरु आउकाले दुरुपयोग रोक्नु पर्ने र त्यसका लागि सबैको साथ सहयोग चाहिने बताए। कृषिको अनुदानमा झुक्काउने काम भएको स्वीकार गर्दै कृषिको विकासका लागि सबै प्रकारका कृषकहरुलाई समेटिएको बताए।भएका कमी कमजोरलिाई सुधार गरी मन्त्रालय नीति गत रुपमा समग्र प्रदेशको कृषिको विकासमा लागि परेको दावी गरे। सञ्चारकर्मीहरुका सुझावलाई आत्मसाथ गरी कार्यक्रममा समेटिने प्रतिवद्वता जनाउंदै लुम्बिनी प्रदेश कृषिका लागि अन्य प्रदेश भन्दा सम्भावित प्रदेश रहेको बताए। यस वर्ष वर्षातका कारण लुम्बिनी प्रदेशमा ९ अर्वको धान वालीमा क्षती भएको जानकारी गराउंदै केन्द्रिय सरकारले १ अर्व मात्र बजेट विनियोजन गरेकाले क्षतिपूर्ति दिनमा समस्या भएको सचिप अधिकारले जानकारी गराए।
पशुपन्क्षी विकास महाशाखाका प्रखम तुल्सीराम भण्डारीले समग्र कृषि क्षेत्रको विकासका लागि एकीकृत कार्यक्रम बनाइ काम गरिएको बताए।केही नीतिगत समस्या र जनशक्तिको अभावले भनेको समयमा काम गर्न नसकिएपनि क्षमता अनुसार कामहरु भैरहेको र कामले गति लिएको भण्डारीको दावी छ। महाशाखा प्रमुख भण्डारीले खोरेत उन्मुलनका लागि १३ लाख भ्याक्सिन आवश्यक पर्नेमा साढे ६ लाख भ्याक्सिन आइसकेकाले भ्याक्सिन दिने काम भैरहेको जानकारी गराए। मन्त्रालयका बाली विकास अधिकृत तथा सूचना अधिकारी शालिकराम गौतमले लुम्बिनी प्रदेशमा कृषिको अवस्था र कामबारे कार्यपत्र प्रश्तुत गर्दै व्यवस्थित रुपमा काम भैरहेको बताए।उनले स्र्माट कृषि गाउं कार्यक्रम अन्र्तगत प्रदेशका ११६ वटा गाउंमा ३५ करोड बजेट छुट्टाई काम भैरहेको जानकारी गराए। बाली कृधिकृत तथा सूचना अधिकार गौतमका अनुसार लुम्बिनी प्रदेशमा अहिले खोरेत उन्मुलन कार्यक्रम सञ्चालन भएको छ। स्थानीय तहहरुसंग साझोदारीमा कृषिउत्पादनका कामहरु भैरहेका छन्।
श्रोत केन्द्रहरु स्थापना, खाद्यान्न भण्डारण, प्रङगारी कृषि कार्यक्रम, महिला उद्यमीका लागि प्रोत्सान कार्यक्रम, गरिबी निवारणका लागि विशेष कार्यक्रम, दुग्ध प्रशोधन कार्यक्रम,विभिन्न खालका क्षमता विकास कार्यक्रमका साथै सना ठूला सबै प्रकार किसानहरुलाई प्रोत्सान गर्ने खालका कार्यक्रमहरु सञ्चारन भैरहेका छन्। सोही कार्यक्रममा बोल्ने पत्रकारहरुले कृषिमा देशलाई आत्मनिर्भर बनाउने गरी ब्यवहारमा देखिने गरी काम गर्न सुझाव दिएका छन्। पहुंचको भरमा ठूलाले अनुदान र सहुलियत पाउने परिपाटीको अन्त्य गरी कृषिमा भएको लगानीको सही ढंगले अनुगमन गर्नसमेत पत्रकारहरुले सुझाव दिएका छन्। कार्यक्रममा कृषि पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष कृष्ण खनाल, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल,रामप्रसाद आचार्य, श्यामलाल पोखरेल,आचार्य प्रदीप,अश्मिना पाण्डे, केशव भण्डारी, डिबी सुस्लिङ,तेजेन्द्र केसी लगायतले मन्त्रालयलाई सुझाव दिएका थिए ।
सम्वृद्वि लुम्बिनी आत्मनिर्भर प्रदेश भन्ने मुल नाराका साथ लुम्क्बिनी प्रदेश कृषि,खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले प्रदेशका १२ वटै जिल्लामा कृषि कार्यक्रमहरु सञ्चालन गरेकोछ।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










