एमालेले देशलाई बन्धक बनायो – लुम्बिनी मुख्यमन्त्री
हाटबजार व्यवसायी संघको १६ औ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशन सम्पन्न


श्यामलाल पोखरेल
बुटवल,फागुन२९गते।लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले एमालले लोकतन्त्रको मर्म र भावना बिपरित संसद अबरुद्व रेको बताएका छन् । एमालेप्रति आक्रोस पोख्दै मुख्यमन्त्री केसीले भने– लोकतन्त्रका कुरा गरेर एमालेले संसद अबरुद्व गरी दोहोरो चरित्र देखाएर लोकतान्त्रिक संस्कार भुल्यो । संसद अबरुद्व गरेर एमालले देशलाई बन्धक बनाएपनि प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गरेको दावी गरे।हाटबजार व्यवसायी संघ रुपन्देहीको आइतबार सम्पन्न १६ औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनमा बोल्दै मुख्यमन्त्री केसीले संसद अबरुद्व गरेर एमाले देश र जनताका लागि बाधक बनेको आरोप लगाए। अदालतमा बिचारधिन मुद्वाहरु निकालेर एमालले देशलाइ बन्धक राखेको आरोप लगाए।उनले कुन पार्टी र कुन सरकारले के कस्ता काम गरेको छ, भन्ने जनताले बुझी सकेकाले अबको चुनावमा जनताले जवाफ दिने बताए।


उनले आउने चुनावमा जनताले एमालेलाई मतबाट बहिष्कृत गर्नेसमेत बताए। बुटवल व्यापारिक र मेडिकल हवको रुपमा विकास भैसकेको बताउंदै बुटवलको लुम्बिनी प्रादेशिक अस्पताललाई देशकै विशेष अस्पतालको रुपमा विकास गर्ने बताए। शिक्षा र स्वास्थ्य राज्यले जिम्मा लिनुपर्ने बताउंदै व्यवसायिक क्षेत्र नीजि क्षेत्रलाई जिल्मा दिन सकिने मुख्यमन्त्री केसीको भनाइ छ।
रुपन्देही लगायतका सबै ठाउंका हाटवजारहरु समयको माग अनुसार व्यवस्थित रुपले विकास र विस्तार गर्नुपर्ने बताए। हाटवजारहरुको विकास र विस्तार गर्न संविधानले स्थानीय तहलाई अधिकार दिएको उल्लेख गर्दै हाटवजारको विकासका र विस्तारका लागि प्रदेश सरकारले आर्थिक व्यवस्थापन गर्ने बताए। संघका अध्यक्ष टेकबहादुर जीसीले कोरोना संक्रमणले सबै भन्दा बढी हाटवजार तथा साना व्यवसायी मारमा परेको बताए। हाटवजारहरुको स्तरउन्तीका लागि सरकारसंग सहयोगको माग गर्दै अध्यक्ष जीसीले हाटवजारहरुलाई स्थायी बनाउनका लागि पहिला पूर्वाधार विकास गर्नुपर्ने बताए।
कार्यक्रममा नेपाली कांगे्रसका खेलराज पाण्डे, नेकपा एमालेका बाबुराम पन्थी, राष्ट्रिय जनमोर्चाका टानबहादुर केसी, नेकपा माओवादीका बाबुराम पोखरेल, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतम, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका समुन्द्र जीसी, हाटवजार व्यवसायी संघका निर्वतमान अध्यष पूर्वअध्यक्ष भिमलाल लगायतले बोल्दै हाटवजार व्यवसायीका समस्याप्रति सरकार जिम्मेवार बन्नु पर्नेमा जोड दिए।
संघका अध्यक्ष टेकबहादुर जीसीको अध्यक्षता र महासचिव हुमाराम पोखरेलको सञ्चालनमा कार्यक्रम भएको थियो । रुश्रपन्देहीमा आल १ सय २२ स्थानमा हाटबजार सञ्चालन भैरहेका छन् । ति सबै हाटबवारहरुलाई स्थायी रुपमा व्यवस्थित बनाउन सरकारसंग हाटबजार व्यवसायीको माग छ । हाटबजारहरुमा खानेपानी र फोहोर व्यवस्थापनको उचित व्यवस्थापन मिलाउन व्यवसायीको माग छ ।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










