नेपालको भुगोलमा भारतको मुल बाटो – चित्रबहादुर


बुटवल,साउन २१ गते। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतले नेपालको हित नचाहेको बताएका छन् ।उनले योजनाका साथ नेपालमा हस्तक्षेप गरीरहेको भारतले नेपालको भुगोलमा मुल बाटो बनाएको बताए।भारतले नेपालको हित नचाहेको उल्लेख गर्दै नेपाललाई सधैभर अस्थिर बनाएर नेपाललाई आफ्नो अनुकुलमा चलाउने भारतको योजना रहेको चित्रबहादुर केसीको भनाइ छ ।अखिल नेपाल आदिवासी जनजाती सम्मेलन रुपन्देही २८ औं विश्व आदिवासी दिवसका अवसरमा शनिबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै भारतीय जनतासंग कुनै गुनासो नभएको बताउंदै तर भारतबाट नेपाल असुरक्षित रहेको दावी गरे ।नेपाली भूमि भारतले अतिक्रमण गर्दा पनि राज्य बोल्न नसकेको बताउंदै भारतलगायत विदेशी शक्तिहरुसंग सम्झौताहिन संघर्ष गर्नुपर्ने बताउंदै देशको अश्मिता जोगाउन देशभक्ति शक्तिले कुरा बुझ्न जरुरी रहेको अधयक्ष केसीको तर्क छ । बहुदलीय व्यवस्था आएपछि विदेशी शक्ति केन्द्रहरु र युरोपियन युनियनहरुले नेपालमा जातीय मुद्वा उठाएर जातजातीमा विभाजन ल्याएर जबरजस्त संघीयता घुसाइदिएको दावी गर्दै अध्यक्ष केसीले भने – त्यसको बिरोध सडकदेखि सदनसम्म राष्ट्रिय जनमोर्चाले मात्रै गरेको छ ।पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष चित्रबहादुर केसीले संघीयता, एमसीसी, एसपीपी, नागरिकता विद्येयक, विभिन्न कालखण्डमा भएका असमान सन्धिसम्झौता खारेज नहुंदासम्म नेपाल स्वतन्त्र देश बन्न नसक्ने बताए।उनले भारतलगायत साम्राज्यवादी शक्तिहरुसंग झुके नेपाल संकटमा पर्ने बताउंदै विदेशी हस्तक्षेपसंग संघर्ष गर्नुको विकल्पै छैन भने ।जातीय र क्षेत्रीय राजनीतिबाट नेपाललाई मुक्त गर्नुपर्ने बताउंदै नेपालमा आदिवासी जनजाति कोहो भनेर छुट्टाउनका लागि बैज्ञानिक ढंगले खोज अनुसन्धान गर्नुपर्ने बताए।वामपन्थी नेता दुर्गानाथ खरेलले जातीय र क्षेत्री मुद्वा हावी हुंदा वर्गिय मुद्वाहरु ओझेलमा परेको बताउंदै कम्युनिष्टहरु वर्गिय मुद्वामा उभिनु पर्ने बताए । जातीय र क्षेत्रीय मुद्वाले समाजका जातजातीमा विभाजन ल्याउने भएकाले आदिवासी जनजाती आन्दोलनलाई वर्गिय मुद्वाका आधारमा अगाडी बढाउनु पर्नेमा जोड दिए ।कम्युनिष्ट संगलयका अध्यक्ष चेतनाथ आचार्यले नेपालमा रहेका सवै जातजातीका संस्कृति र संस्कारहरुलाई क्रान्तिकारी रुपान्त्रण गर्न जरुरी रहेको बताए । समाजको हरेक क्षेत्र, समूदाय र वर्गको उत्थानका लागि नयां जनवादी वयवस्था स्थापना हुनुपर्ने र तयसका लागि वर्यिाय मुक्तिीको आन्दोलनलाई अगाडी बढाउनु पर्नेमा जोड दिए । अखिल नेपाल आदिवासी जनजाती सम्मेलन रुपन्देही अध्यक्ष नारायण पुनको अध्यक्षता, हरि राहाडीको स्वागत र नगेन्द्रराज श्रीनेतको सञ्चालनमा कार्यक्रम भएको थियो ।






![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










