कानुन नभए देशमा अराजकता बढ्छ – प्रदेश प्रमुख
मुद्वातर्फ ६५ प्रतिशत सफलता – प्रदेश मुख्य न्यायाधिवक्ता



बुटवल, भदौ ३० गते । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेचरनले कानुन नभए देशमा अराजकता बढ्ने बताएका छन् । जुन देशमा कानुन छैन त्यो देशमा अराजकता बढी हुने प्रदेश प्रमुख शेरचनले बताए ।
लुम्बिनी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले तयार गरेको आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन बुझाउनका लागि बिहीबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले भने – देशमा कानुन र विधिको शासन हुनुपर्छ । 

अराजकता र जटिलताको निर्मुल गर्ने गरी विधि निर्माण गर्नुपर्ने उनले बताए । अराजकताले मानव र राष्ट्रको कल्याण नहुने बताउंदै सबै क्षेत्रलाई न्यायालयले न्याय दिनुपर्ने प्रदेश प्रमुखको भनाइ छ ।
लुम्बिनी प्रदेशमा न्यायालयको क्षेत्रमा ६५ प्रतिशत सफलता हासिल भएको प्रतिवेदन आएकाले हाम्रो लुम्बिनी प्रदेशमा अन्यायपूर्ण काम नभएको भन्ने पुष्टि भएको दावी गरेका छन् ।सरकार कतिदिन रहने विषयमा अन्योलता भएको बताउंदै प्रदेश प्रमुख अमिक शेरचनले भने – राष्ट्रका लागि स्वार्थ भन्दामाथि उठेर काम गर्नुपर्छ ।
उनले जनशक्ति विना कुनै काम सफल नहुने र जनतालाई सेवा दिन नसकिने बताउंदै कर्मचारीको अभावले लुम्बिनी प्रदेशमा काम गर्न समस्या भएको बताए ।
लुम्बिनी प्रदेशका न्यायाधिवक्ता श्रीकृष्ण सुवेदीले कानुनको अभावमा लक्ष्य अनुसार काम नभएपनि मुद्वातर्फ ६५ प्रतिशत सफलता मिलेको बताए । संघीय कानुन नबन्दा प्रदेशले पूर्णरुपमा अधिकार उपयोग गर्न नसकेको बताए ।
उनले प्रदेशमा मुद्वाहरुको चांप बढेको जानकारी गराउंदै २४९ पटक अदालतमा उपस्थित भई पैरवी गरिएको जानकारी गराए ।मुख्य न्यायाधिवक्ता सुवेदीले लुम्बिनी प्रदेशमा १९ वटा विद्येयक र तीन वटा नियमावली मस्यौदा सम्बन्धित मन्त्रालयहरुमा पठाइएको जानकारी गराए ।
मुख्य न्यायाधिवक्ताको कार्यालयले आर्थिक वर्ष २०७८।०७९ को तयार गरेको प्रतिवेदन प्रदेश प्रमुखको कार्यालयबाट मुख्यमन्त्रीको कार्यालयमा पठाइने छ । मुख्यमन्त्रीको कार्यालयबाट मुख्यमन्त्रीले प्रदेश सभामा पठाउने कानुनी प्रावधान छ ।
आर्थिक वर्ष २०७८।०७९ मा भएका गतिविधिहरुलाई समेटेर मुख्य न्यायाधिवक्ताको कार्यालय लुम्बिनी प्रदेश मुकाम बुटवलले वार्षिक प्रतिवेदन तयार गरेको हो ।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










