बुटवललाई व्यवस्थित बनाउने गरी अभियान शुरु
लुम्बिनी प्रादेशिक अस्पताल क्षेत्रमा पार्किङ निषेध


बुटवल, मंसिर २६ गते । सरोकारवालासँगको छलफल तथा बैठकपछि बुटवलले मुख्य राजमार्ग क्षेत्र, अत्यावश्यक सेवा क्षेत्र, मुख्य चोकहरु, ठेला, इरिक्सा व्यवस्थापनको काम शुरु गरेको हो ।
निर्वाचन आचारसंहिता सकिएलगत्तै बुटवल नगरलाई सफा, सुन्दर र स्वच्छ बनाउने अभियान शुरु गरिएको नगर प्रमुख खेलराज पाण्डेयले बताए ।
उहाँले सडकको क्षेत्राधिकार मिचेर गर्ने व्यवसाय, पार्किङ, निर्माण सामग्री र सडक, फुटपाथ अवरोध हुने वस्तु नराख्न आग्रह गर्दै अटेर गरिएमा कानून अनुसार कारबाही प्रक्रिया अघि बढाउने बताए । ‘हामी निर्वाचन आचारसंहिताका कारण चाहेर पनि केही कामहरु शुरु गर्न सकेका थिएनौं भन्दै उनले भने – बुटवल नगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउनका लागि सबैले उत्तिकै भूमिका निर्वाह गर्न जरुरी छ, जसका लागि सबैले सडक क्षेत्रमा व्यवसाय नगर्ने, पार्किङ नगर्ने या नियमानुसार व्यवस्थापन गर्ने काम गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’
अहिले ठेला व्यवस्थापनको काम शुरु गरेको बताउँदै उहाँले अनधिकृत रुपमा सडक क्षेत्रमा ठेला नराख्न, इरिक्सा चोकमा पार्किङ गरेर सवारी जाम गर्ने, एम्बुलेन्स आवागमनमा समेत अवरोध पु¥याउनेलाई कानुनअनुुसार कारबाही गर्ने बताए । जसअनुसार बुटवलले केहीदिनअघिदेखि माइकिङ गर्दै सडक क्षेत्रमा ठेला नराख्न र पार्किङ व्यवस्थापन गर्न आह्वान गर्दै आएको थियो । सोमबारदेखि अस्पताल लाइनमा अत्यावश्यक तथा अस्पतालमा आउनेजाने बाहेकका सवारी पार्किङ तथा फुटपाथको व्यापार व्यवसाय हटाइएको छ ।
सडकक्षेत्रमा राखिएका मोटरसाईकल रिकण्डिशन, वर्कसप, शोरुम, फर्निचर व्यवसाय, निर्माण तथा अन्य सबैखालका व्यापार व्यवसाय हटाउन आह्वान गरिसकिएकाले छिटै नै अनुगमन गरी कारबाही अघि बढाउने नगरप्रमुख पाण्डेयले बताए ।
‘नगर सफा र सुन्दर भएन, अव्यवस्थित भयो भनेर आफै भन्ने अनि व्यवस्थित गर्न खोज्दा अटेरी गर्ने काम ठीक भएन, उहाँले भन्नुभयो–नगरलाई सफा र सुन्दर राख्ने काम हरेक बुटवलबासीको पनि हो, यसमा सबैले बुटवल उपमहानगरपालिकालाई सहयोग गर्नुपर्छ, हामी कानुनअनुसार नै अघि बढेका छौं ।’
यस्तै, नगरभित्र ठूलो आवाजमा हर्न बजाउने र मोटरसाइकल मोडीफाई गर्ने, ध्वनि प्रदुषण गर्नेहरुलाई कारबाही थालिएको छ । ट्राफिक प्रहरीसँगको समन्वयमा रातीको समयमा समेत ध्वनि प्रदुषण गर्नेलाई अनुगमन गरी कारबाही अघि बढाएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले जानकारी दिए ।
उनले सडक क्षेत्रमा ठेला लगाएर अखाद्य मासु र मदिराको समेत व्यापार गर्ने गुनासो आएकोले त्यस्ता व्यवसायलाई कडा कारबाही गर्ने निर्णय भएको बताए ।






![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










