संसदीय व्यवास्थाबाट जनताका आधारभूत समस्याहरु समाधान हुँदैनन् : जनमोर्चा


बुटवल । राष्ट्रिय जनमोर्चाले चौथो राष्ट्रिय सम्मेलनले वर्तमान संसदीय व्यवास्थाबाट जनताका आधारभूत समस्याहरु समाधान नहुने निष्कर्ष निकालेको छ । सम्मेलनले जनताका आधारभूत समस्या समाधानका लागि उच्चस्तरको जनवादी राजनीतिक व्यवास्थाको आवश्यकततामा जोड दिएको छ ।
तीन दिन सम्म बुटवलमा संचालन भएको जनमोर्चाको राष्ट्रिय सम्मेलनले पारित गरेका नीति तथा कार्यक्रमको जनाकारी दिन सुक्रवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नवनिर्वाचित अध्यक्ष चित्रवहादुर केसीले पछिल्लो समयमा उत्पन्न भएको राजनीतिक अन्योल तथा अस्थिरताका लागि प्रधानमन्त्री केपी ओली नै मुख्य रुपमा जिम्मेवार रहेको बताए । उनले ओलीको राजीनामा र वामपन्थीहरुको संयुक्त सरकार नै अहिलेको आवश्यकता रहेको समेत बताए । प्रधानमन्त्री ओलीलाई हटाएर वामपन्थीहरुको संयुक्त सरकार बनाएर मुलुकलाई निकास दिनुपर्ने उनको धारणा छ ।
फेरी संसद विघटन गरेर देशलाई मध्यावती चुनावमा लैजाने खेल शुरु भएकाले त्यसलाई रोक्न पनि वामपन्थीबीच सहकार्यमा सरकार गठन गर्नुपर्नेमा जोड दिए । ।
अध्यक्ष केसीले देशमा बामपन्थीहरुको सरकार आवश्यक भएपनि तत्काल राष्ट्रिय जनमोर्चा सरकारमा जाने बारे निर्णय नलिएको बताए । ‘हाम्रो सरकारमा जाने नीति खुला नै छ । तर अहिले नै सरकारमा जाने बारेमा निर्णय भएको छैन् ।’ -उनले भने ।
नेता केसीले सरकारको असफलताका कारण नेपालमा बाह्य शक्ति सक्रिय भएको दावी गर्दै गणतत्त्र धर्मनिरेपेक्षता र बहुदलीय व्यवस्था सिध्याउने गरी विदेशी शक्ति केन्द्रहरुको सक्रियता बढेको बताए ।

नेपालको अखण्डता र सार्वभौकितामाथि भारतले पहिलेदेखि नै कब्जा जमाउने गरी गतिविधि सञ्चालन गरिरहेको दावी गर्दै अहिले फेरी हिन्दु राज्य कामय गरेर नेपाललाई थप अस्थिरतामा लैजान चाहेको अध्यक्ष केसीको तर्क छ । नेपालमा जवरजस्त एमसिसी ल्याएर अमेरिकारले नेपालको परराष्ट्र नीति भत्काएर नेपाललाई चीन बिरोधी अखडा बनाउन खोजेको बताए ।
यसैविच राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय जनमोर्चाको अध्यक्षमा पुन चित्रबहादुर केसी निर्वाचित भएका छन् । केन्द्रिय समितिमा ३७ पूर्ण र १० बैकल्पिक सदस्य रहने गरी राष्ट्रिय जनमोर्चाले केन्द्रिय समिति चयन गरेको छ । विधान बमोजिम दुइ अध्यक्ष रहने गरी निर्णय भएको छ । राजमो केन्द्रिय समितिको कार्यकारी अध्यक्ष रश्मीराज नेपाली छन् । त्यस्तै उपाध्यक्ष जनकराज शर्मा, उपाध्यक्ष दुर्गा पौडेल, महासचिव मनोज भट्ट, समिव हिमलाल पुरी र कोषाध्यक्षमा मधु क्षेत्री निर्वाचित भएका छन् ।

सदस्यहरुमा शंकर वराल, कृष्ण थापा, कृष्ण बहादुर खड्का, रत्नविक्रम प्यासी राना, तारा थापा, नन्दराज भट्ट, डम्मर पुरी, लाल बहादुर जाग्रि, सोम कुमार कार्कि, कमला जिसी, राजेन्द्र ढुङ्गना, लाल बहादुर थापा, घनश्याम न्यौपाने, झविलाल थापा, पियारी थापा, इन्दिरा ज्ञवाली, यमलाल पोख्रेल, मञ्जु परियार, लक्ष्मी केसी, सुधा शर्मा, दिल बहादुर दर्जि, देवि शर्मा, भागरथि भट्टराई,दिपक पाण्डे, नारायण जिसी, पद्मा पण्डित, चन्द्रा परियार, लिलादेवि शर्मा, रामकुमार क्षेत्री र कल्याणि श्रेष्ठ निर्वाचित भएका छन्।
वैकल्पिक सदस्यहरू क्रमश गिरीप्रसाद बुढा, गौरिश्वर पाण्डे, धर्मानन्द सुवेदी, चिन्तामणि पौडेल, हेमकुमार गुरुङ, अमृत पाण्डे, गणेश आचार्य, कमल बिक्रम शाहि, उदयनारायण चौधरी, सुवर्ण बिक्रम थापालाई चयन गरेको छ।
उपाध्यक्ष जनकराज शर्माको अध्यक्षता र महासचिव मनोज भट्टको सञ्चालनमा कार्यक्रम भएको थियो ।






![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)




![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










