चितवन उद्योग संघको टोलीलाई रुपन्देही उद्योग संघमा स्वागत



बुटवल, २८ मंसिर– रुपन्देही उद्योग संघले चितवन उद्योग संघले आगामी पुष ३ देखि ४ गतेसम्म चितवनमा आयोजना गर्न लागेको अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी(चितवन एक्स्यो)को सन्देश दिन जिल्ला भ्रमणमा आएको टोलीलाई बुटवलमा स्वागत तथा छलफल गरेको छ ।
सो अवसरमा भ्रमण टोलीलाई स्वागत गर्दै रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेलले आयोजन ागर्न लागिएको औद्योगिक प्रदर्शनीको सफलताको शुभकामना व्यक्त गर्दै संस्थागत विकास र व्यवसायीक अनुभव आदान प्रदान गर्न यस प्रकारका भेटघाटले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो । उहाले चितवन उद्योग संघ र रुपन्देही उद्योग संघवीचको संस्थागत सम्बन्धलाई अझ बलियो बनाउन भेटघाट र अन्तरक्रियालाई बाक्लो बनाउनु पर्ने धारणा राख्नु भयो ।
चितवन उद्योग संघका पूर्व अध्यक्ष तारा प्रसाद पौडेलले चितवन उद्योग संघको संस्थागत विकासमा रुपन्देही उद्योग संघको सहयोगको स्मरण गर्दै औद्योगिक विकासमा उद्योगीहरुका समस्या पहिचान गरि सामुहिक धारणा बनाएर अगाडी बढ्न आग्रह गर्नु भयो ।
रुपन्देही उद्योग संघका निर्वमान अध्यक्ष बाबुराम बोहोराले औद्योगिक प्रदर्शनी उद्योग संघको पहिचान बनेको उल्लेख गर्दै संघका हरेक गतिविधिमा सहयोग आदान प्रदानमा जोड दिनु भएको थियो ।
रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेलको अध्यक्षता, कोषाध्यक्ष हिरामणी भट्टराईको सञ्चालनमा भएको कार्यक्रममा धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटाले गर्नु भएको थियो ।
कार्यक्रममा रुपन्देही उद्योग संघका प्रथम उपाध्यक्ष कृष्णप्रसाद पराजुली, द्वितिय उपाध्यक्ष जिवनकान्त काफ्ले, सहकोषाध्यक्ष सुरेन्द्र ज्ञवाली, चितवन उद्योग संघका उपाध्यक्ष युगराज वस्ती, सदस्य गोपाल गैरे, चितवन एक्स्पो मिडिया पार्टनर मिडिया सोलुसनका संचालक प्रताप विष्ट लगायतको उपश्थिति रहेको थियो ।











![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










