प्रहरीद्वारा ११ लाख बराबरको अबैध सामान बरामद



भैरहवा/रुपन्देही जिल्ला प्रहरी कार्यालय तथा यस मातहतका प्रहरी ईकाईहरुले २ दिनमा अबैध रुपमा नेपाल ल्याइएका विभिन्न समान तथा सवारीका साधनहरु बरामद गरेको छ ।
जिल्ला प्रहरीका प्रवक्ता प्रनाउ सत्यनारायण थापाका अनुसार प्रहरी टोलीले रुपन्देही सिद्धर्थनगर नगरपालिका वडा नं.४ एयरपोर्ट नजिकै भारतबाट नेपाल अबैध रुपमा ल्याएको १ लाख १३ हजार बराबरको ब्रोईलर कुखुरा, खशी र लु १९ प १३४१ नं.को मोटरसाइकल बरामद गरेको छ । सो सामान ल्याउने रुपन्देही मायादेवी गाउँपालिका वडा नं.७ बस्ने बर्ष २६ को रमजान अन्सारीलाई पनि पक्राउ गरिएको जनाइएको छ ।
ईलाका प्रहरी कार्यालय मर्चवारी मातहत प्रहरी चौकी रोईनिहवा (खजहना) बाट खटिएको प्रहरी टोलीले सम्मरीमाई गा.पा.वडा न.५ बिजगौरीमा भारतबाट अबैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउदै गरेको ३८ हजार मुल्य बराबरको ब्रोईलर कुखुरा र चामल फेला पारेकोमा स्थानिय व्यक्तिको रोहवरमा ब्रोईलर कुखुरा खाडल खनि गाडि नष्ठ गरेको र चामल आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बेलहिया रुपन्देही पठाएको थापाले बताए ।


उता ईलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देही तथा मातहत प्रहरी चौकी कालिदह र अस्थाई प्रहरी बिट महिलावार रुपन्देहीबाट खटिएको प्रहरी टोलीले भन्सार छली अबैधरुपमा लु ७१ प १२५४ न.को मोटरसाइकलमा ल्याउदै गरेको ३ लाख बराबरको चिनी, किरानाका सामनहरु, श्रृगारका सामानहरु, जेन्सअण्डरवेयर फेला पारी भन्सार कार्यालय बेलहिया रुपन्देही पठाईएको छ ।
यस्तैगरि ईलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं.१ का बिभिन्नस्थानहरु हुँदै अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको १ लाख ३४ हजार मुल्यको बिभिन्न लत्ताकपडाहरु, किराना सामाग्रीहरु र अस्पतालका सामानहरु बरामद गरेको छ ।

प्रहरीले रुपन्देही मायादेबी गा.पा. वडा नं.–८ बिश्वकर्मा मन्दिर नेरबाट भारत हुदै भन्सार छली अबैधरुपमा ल्याउदै गरेको ३ लाख मुल्य बराबरको लत्ताकपडा, श्रृगारका सामाग्रीहरु, किरानाका सामानहरु र मोबाईल सम्बन्धि सामानहरु बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय धकधई रुपन्देहीले रोहिणी गा.पा २ खरविन्दटोलबाट नेपालतर्फ अबैधरुपमा लु २ प ४२२५ नं. को मोटरसाइकलमा २ लाख २९ हजार मुल्य बराबरका मोवाइल सेट ल्याउदै गर्दा महाराजगंज गजरहवा बस्ने बर्ष २२ को सोहनसहानी र ओमसतिया गा.पा.३ बस्ने बर्ष २० को शिव सागर धोवीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।










![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










