हाप्किडो संघ-मिसन महिला समुहको ग्रेडिङ कार्यक्रम सम्पन्न


बुटवल । रुपन्देही हाप्किडो संघ तथा मिसन महिला समुहको ग्रेडिङ एवं सम्मान कार्यक्रम सकिएको छ । शुक्रवार बुटवलमा एक कार्यक्रमका बिच सम्पन्न भएको हो ।

हाप्किडो संघका अध्यक्ष भुमलाल श्रेष्ठको अध्यक्षता तथा मिसन महिला समुहकी अध्यक्ष शारदा श्रेष्ठको सह अध्यक्षता र लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संघमा आवद्ध भएको खेलाडीहरुलाई सम्मान गरिएको थियो ।
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले खेल क्षेत्रको विकास आजको आवश्यक्ता भएको उल्लेख गर्दै खेल मैदान र खेलाडीहरुको उत्थानको लागि सबै क्षेत्रबाट सहयोग खाँचो रहेको बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा न ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले खेलले शाररीक सुगठन गर्नुको साथै खानपानबाट उत्पन्न हुने रोगहरुलाई लाग्न नदिने र बालबालिकाहरुलाई कुलतबाट बचाउन मद्धत गर्ने बताए । उनले भने, हालसम्म राम्रो काम हुँदै आएको छ, आगामी दिनमा वडाबाट भौतिक, नैतिक र आर्थिक सहायता चाहिएमा सधै साथ रहनेछ ।




![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)

















