ग्राफिक डिजाइनको ३० दिने कम्प्यूटर तालिम सम्पन्न


बुटवल, २६ बैशाख । मुद्रण उद्योग संघ, रुपन्देहीको आयोजनामा सञ्चालित ३० दिने ग्राफिक डिजाइन कम्प्यूटर तालिमको एक कार्यक्रमकावीच शुक्रवार बुटवलमा समापन गरिएको छ ।

बुटवल उपमहानगर पालिकाको आर्थिक सहयोगमा सञ्चालित तालिमका सहभागीहरुलाई कार्यक्रमका प्रमुख अतिथि उपप्रमुख सावित्रादेवि अर्यालले प्रमाणपत्र वितरण गर्नु भयो । सो अवसरमा बोल्दै प्रमुअ अतिथि अर्यालले प्रविधिको विकाससंगै आएको परिर्वतन र त्यसले देखाएको बाटोमा हिड्नका लागि प्रविधिको राम्रो ज्ञान जरुरी भएको बताउनु भयो ।
उहाले लेटप्रेस र हस्त लिखित डिजाइनलाई कम्प्यूटरले विस्थापित गरेको स्मरण गर्दै नगरलाई प्रविधियुक्त बनाउन सबै क्षेत्रमा प्रविधिको विकास गर्नु पर्ने कुरामा जोड दिनु भयो । उहाले नगरको विकास भौतिक र वत्तिको झिलिमिलीले मात्र पुरा हुदैन भन्ने कुरामा आफुहरु प्रष्ट भएको हुदा व्यक्तिको क्षमता विकासमा जोड दिएको धारणा राख्नु भयो ।

कार्यक्रममा नेपाल मुद्रण संघका केन्द्रीय सल्लाहाकार तथा जिल्लाका संस्थापक अध्यक्ष खेम लुइटेलले प्रेस तथा प्रिंटिङ क्षेत्रमा दक्ष्य जनशक्तिको अभाव खट्की रहेको अवस्थामा यस प्रकारका तालिमले सहयोग प्रदान गरेको बताउदै हातमा सिप भएपछि स्वरोजगार बन्न सकिने धारणा राख्नु भयो ।
कार्यत्रलममा संघका जिल्ला अध्यक्ष पशुपति पौडेलले मुद्रण क्षेत्रलाई सरकारी पक्षले हेयको दृष्टिले हेरेको गुनासो गर्दै स्थानिय सरकारबाट प्राप्त सहयोगलाई परिणाममुखि बनाउनु प्रतिवद्धता जनाउनु भयो ।
उल्लेख गर्नु भयो ।
कार्यक्रम संघका अध्यक्ष पशुपति पौडेललेको अध्यक्षता, सचिव राजु घिमिरेको सञ्चालनमा भएको थियो । कार्यक्रममा प्रशिक्षार्थीकातर्फबाट रमा सुवेदीले अनुभव राखेकि थिइन ।
आइटी हब, मिलनचोकमा भएको तालिममा रुपन्देही जिल्लामा सञ्चालनमा रहेका प्रिटिङ प्रेसमा कार्यरत ३३ जना डिजाइनरहरुको सहभागीता रहेको थियो ।











![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










