प्रादेशिक अस्पतालका रेडियोग्राफरहरु कालोपट्टी बाँधेर आन्दोलनमा



बुटवल, ६ असार ।
देशभरका रेडियोग्राफर र रेडियोग्राफी टेक्नोलोजिस्टले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावित ओएनएमविरुद्ध चरणबद्ध आन्दोलन सुरु गरेका छन् । आन्दोलनका क्रममा शुक्रवार लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत रेडियोग्राफर र रेडियोग्राफी टेक्नोलोजिस्टहरुले कालोपट्टी बाँधेर विरोध जनाएका थिए ।
नेपाल रेडियोलोजिकल सोसाइटी, लुम्बिनी प्रदेश संयोजक विजयध्वज बस्नेतका अनुसार बिहीबारदेखि सुरु गरेको कालोपट्टी बाँधेर विरोध जनाउने कार्यक्रम अनुसार प्रादेशिक अस्पतालमा शान्तिपूर्ण आन्दोलन गरिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावित ओएनएमविरुद्ध नेपाल रेडियोलोजिकल सोसाइटीको अगुवाइमा आन्दोलनको घोषणा गरिएको हो । प्रदेश संयोजक वस्नेतले देशका सबै जिल्लाका सरकारी, अर्धसरकारी र गैरसरकारी स्वास्थ्य संस्थामा कार्यरत रेडियोग्राफी कर्मचारीले आफ्नो कार्यस्थलमा कालोपट्टी बाँधेर काम गर्दै विरोध जनाएको बताएका छन् । ।
संघले उठाएका मुख्य मागमा कुनै सम्बोधन नभएमा आइतवारबाट थप आन्दोलनका चरण घोषणा गर्ने जनाएको छ । आन्दोलनमा देशभरका सरकारी रेडियोग्राफर र रेडियोग्राफी टेक्नोलोजिस्टले ऐक्यबद्धता जनाएका छन् ।











![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










