लुम्बिनी प्रादेशिक अस्पतालमा कर्मचारी युनियन

अध्यक्षतामा पंथी, सचिवमा बस्नेत

बुटवल, ८ पुस–लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत कर्मचारीको भेला सम्पन्न भएको छ । भेलाले अस्पताल निजाामती कर्मचारी युनियनको नया कार्यसमिति गठन गरेको छ ।
भेलाले दयासागर पंथीको अध्यक्षतामा लुम्बिनी प्रादेशिक अस्पताल निजामती कर्मचारी युनियन गठन गरेको छ । जसमा नेत्रलाल पाण्डे उपाध्यक्ष, विजयध्वज बस्नेत सचिव, भगवती पाण्डे सहसचिव र सिता भट्टराई कोषाध्यक्ष रहनु भएको छ ।
यसैगरि सदस्यहरुमा सुरेन्द्र राज पन्त, भिम प्रसाद ज्ञवाली, हरि न्यौपाने, राकेश पासवान, भरत जंग केसी, तारा न्यौपाने रहनु भएको छ । त्यसैगरि सल्लाहाकारहरुमा सुकई प्रसाद चौधरी, भागीरथ राना, सागर गौतम, गिता ज्ञवाली, बबिता बजिमय र कृष्ण बहादुर कार्की रहनु भएको छ ।