दुषित प्रदुषणको चिन्ता


खिमबहादुर विक
प्यूठान, फागुन २७ गते । लगातार पांच दिनदेखि प्यूठानको भूमिका आकाश खुलेको छैन । यस्तो अवस्ता धेरै जिल्ला र प्यूठानसंग सीमा जोडिएका दागं, रोल्पा, गुल्मी, वाग्लुंग, अर्घाघांचीमा पनि दुषित हावासहितको प्रदुषण फैलिएको छ ।

पांच दिनदेखि आकाश खुलेको छैन, जसले गर्दा भाम घाम लाग्न सकेको छैन । विश्वव्यापी वातावरण प्रदूषणको महामारी देखा परिरहेको बेला प्रदुषण फैलिएको हुन सक्ने अनुमान गरिएको छ ।
औद्योगिकीकरण, आगलागि र धुलो धुवाँको कारण, पृथ्वीमा बस्ने सबै प्राणी जगतमा वातावरणप्रति चिन्ता बढ्दै गएको छ।
प्यूठान झिमरुकका बुढापाकाहरु भन्नुहुन्छ हामी पनि जान्ने भयदेखी चैत लाग्ने बेलामा यस्तो देखेका थिएनौ, अहिले यस्तो भयो के हुने हो ।
खतरापूर्ण प्रदुषणले मानव जीवन र अन्य प्राणिहरुलाइ ठूलो असर गरेको छ ।

साम्राज्यवादी अमेरिका, इजरायलले मध्य पूर्वी इरानले अरब देसहरुमा गरिरहेको बमवारी नै यो प्रदुषणको मुख्य कारण हो ।






















