होटलहरुका लागि बुटवलमा कुक तालिम शुरु


बुटवल,माघ९गते। पर्यटन क्षेत्रमा दक्ष कामदार उत्पादन गर्ने उद्देश्यले बुटवलमा कुक तालिम सञ्चालन गरिएको छ। होटल तथा रेष्टुरेण्टका लागि दक्ष कुक उत्पादन गर्नका लागि आइतबारदेखि दश महिना पेशागत कूक तालिम सञ्चालन गरिएको हो। नेपाल सरकार र स्वीस सरकारको सहयोग र देउराली जनता प्राविधिक शिक्षालय, बुटवलको प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको छ। तालिम तथा अभिमुखीकरण कार्यक्रमको होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका संस्थापक अध्यक्ष माधव नेपालले उदघाटन गरे। सो अवसरमा बोल्दै महासंघका संस्थापक अध्यक्ष नेपालले बुटवल क्षेत्रमा होटल रेष्टुरेन्टहरुमा दक्ष कामदारको अभाव भएको अवस्थामा शुरु भएको तालिमले दक्ष कुक उत्पादन गर्ने बताए।। तालीम लिएर दक्ष भएकाहरुलाई रोजगारीको कुनै अभाव नहुने बताउंदै तालिममा सिकेको सीप व्यवहारमा देखाउन सके विदेश जान नपर्ने उनले बताए।
बुटवल तथा यस आसपासको क्षेत्र पर्यटनको हवको रूपमा विकास भएको भन्दै स्तरीय र सुविधासम्पन्न होटलमा काम गर्न तालिम अनिवार्य भएको होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले बताए। देउराली जनता प्राविधिक शिक्षालयका कार्यक्रम संयोजक लक्ष्मण रानाले तालीमबाट दक्ष जनशक्ति उत्पादन हुने बताए। १ हजार ६९६ घण्टे तालीममा ४० जना युवा सहभागी हुनेछन्। होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रूपन्देहीको समन्वयमा यति ठूलो र व्यवसायिक तालीम पहिलो पटक आयोजना गरिएको हो। तालिम सिटिइभिटीको पाठ्यक्रम अनुसार पढाउने÷सिकाइने छ। तालीम पूर्णरुपमा निःशुल्क रहेको छ। सार्वजनिक सूचना प्रकाशित गरी सहभागी छनौट गरिएको हो । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रूपन्देहीका अध्यक्ष राम प्रसाद गौतमको अध्यक्षता, संघका महासचिव माधवकुमार खनालको सञ्चालन र कार्यक्रम संयोजक अर्जुन थापाको स्वागतमा कार्यक्रम भएको थियो।












![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










