पशुपति कलेजले १७ औं वार्षिकोत्सव मनाउने


बुटवल, मंसिर ८ । पशुपति कलेजको १७ औं वार्षिकोत्सव तथा अभिभावक भेला हुने भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं.१६ बोहियामा रहेको कलेजले मंसिर १६ गते क्याम्पस प्राङ्गणमा कार्यक्रम गर्न लागेको हो ।
पशुपति कलेजलाई थप नयाँ शैक्षिक योजनाका साथ अगाडि बढाउन वार्षिकोत्सवसँग अभिभावक भेला कार्यक्रम राखिएको क्याम्पस प्रमुख कृष्ण प्रसाद शर्माले जानकारी गराए ।
पशुपति कलेजमा शिक्षा क्षेत्रमा धेरै सम्भावना रहेकाले नयाँ ढंगबाट अगाडि बढ्न अभिभावकको महत्वपूर्ण भूमिका हुने भएकाले क्याम्पसले गर्दै आएका गतिविधी र प्रगति विवरण कार्यक्रम मार्फत जानकारी गराइने सहायक क्याम्पस प्रमुख जितबहादुर राजकोटीले बताए ।
कलेजले स्थापना कालदेखि नै समय समयमा भेला, गोष्ठि र सेमिनार गर्दै कलेजलाई प्रतिस्पर्धात्मक रुपमा अगाडि बढाउनका लागि यस वर्ष पनि निरन्तरता दिँदै विविध कार्यक्रमसहित वार्षिकोत्सव कार्यक्रम गर्न लागेको शिक्षा संकाय प्रमुख नारायणप्रसाद ज्ञवालीले जानकारी गराएका छन् ।
कलेजमा अध्ययनरत विद्यार्थीको मनोभावनालाई उच्च राख्न भूपू विद्यार्थीको उर्जा महत्वपूर्ण हुने भएकाले सप्ताहव्यापी कार्यक्रममा भूपू विद्यार्थी भेलाको आयोजना गरिने व्यवस्थापन संकाय प्रमुख खेमानन्द चापागाईंले बताए ।
वार्षिकोत्सवको अवसरमा क्याम्पसमा अध्ययनरत विद्याथीवीच मंसिर ९ गते शुक्रबार टपरी खुट्ने तथा बत्ति कात्ने प्रतियोगिता, १० गते शनिबार भूपू विद्यार्थी भेला तथा रक्तदान र छात्रवृति वितरण, ११ गते आइतबार कविता वाचन प्रतियोगिता, स्लो साइकल दौड प्रतियोगिता, १२ गते सोमबार हाजिरी जवाफ प्रतियोगिता, १३ गते मंगलबार वक्तृत्वकला र भलिबल प्रतियोगिता, १४ गते बुधबार कुर्ची दौड, १५ गते निबन्ध प्रतियोगिता र सटफुट प्रतियोगिता कार्यक्रम आयोजना गरिएको प्रचार प्रसार उपसमिति संयोजक तथा सहायक प्राध्यापक पुनहरि बेल्बासेले जानकारी गराएका छन् ।












![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










