सिद्धार्थ उधोग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद आचार्यको उम्मेदवारी


भैरहवा, फागुन १७ गते । रुपन्देहीको सिद्धार्थ उधोग वाणिज्य संघमा केही दिन यतादेखि चुनावी सरगर्मी बढेको छ । उद्योगी व्यवसायी अहिले संघमा नयां नेतृत्व चयनका लागि चुनावी मैदानमा उत्रीएका छन् ।
एउटै क्षेत्रका उधोगी व्यवसायी आआफ्नो प्यानल बनाएर चुनावै लड्ने तयारी गरेका छन् ।
संघको ६४ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट नयां नेतृत्व चयनमा कुरो नमिलेपछि उद्योगी व्यवसायीहरु चुनाव लड्ने निष्र्कषमा पुगेका छन् ।
यही फागुन २० गते भैरहवामा संघको ६४ औं वार्षिक साधारणसभा तथा अधिवेशन हुंदै छ । उक्त साधारण सभा तथा अधिवेशनबाट आआफ्नो पक्षको प्यानल विजयी गराउने पक्षमा छन् उधोगी व्यवसयी ।
संघको नयां नेतृत्का लागि दुईवटा प्यानल खडा भएका छन् । संघको अध्यक्ष पदका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठ र महासचिव विजय पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।
संघको वरिष्ठ उपाध्यक्षमा नेत्रप्रसाद आचार्यले उम्मेदवारी दिएका छन् । वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार नेत्रप्रसाद आचार्यले सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीलाई उद्योगी व्यवसायीको हितमा लैजाने र संघलाई थप व्यवस्थित बनाउन आफुले उम्मेदवारी दिएको बताएका छन् ।
उद्योगी व्यवसायीका हक, हित र समस्याको निराकरणका लागि आफुले उम्मेदवारी दिएकाले अमुल्यमत दिन सबै उद्योगी, व्यवसायीसंग मत मागेका छन् ।












![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










