अर्घाखांची भूमिकास्थानको ढाकावाङमा भुमे मेला


टेकराज भुसाल
अर्घाखांची, जेठ २१ गते । अर्घाखांचीको भूमिकास्थान नगरपालिका ढाकावाङमा रहेको भुमे मन्दिरमा जेठे पूर्णिामाको अवसरमा मेला सम्पन्न भएको छ ।
आइतबार जेठे अर्थात स्थानीय रुपमा प्रचलित रहेको भुमे पूर्णिामाको अवसरमा विभिन्न पूजाआजा तथा पञ्चे बाजा लगायतका कार्यक्रम गरी मनाइएको हो ।

लेकमा बसोवास गर्ने मान्छेले बेसीमा उत्पादन गर्ने अन्न जंगली जनावरले नष्ट गर्दिने भएकाले खेती जोगाउनका निम्ति भूमी देवताको मन्दिर बनाइयो हो । उक्त मन्दिरमा गरिबलाई प्रवेश गर्न नदिएपछि त्यही ठाउंका स्थानीय एक गरिबले शिला ल्याएर वरिपरिबाट पातीले बारेर छत नबनाई मन्दिर निर्माण गरे त्यसपछि जंगली जनावरले धनीको मात्रै खेतीपाती नष्ट गर्न थालेपछि एकै ठाउंमा उत्पादन भएको अन्न धनीको नष्ट गरिदिने तर गरिबको नष्ट नगरिदिने भनेर बुझ्दा धनीले बनाएको मन्दिर सबैतिरबाट बन्द रहेर खेतीपातीको रेखदेख गर्न नसकेको र गरिबको खुल्ला छत भएको मन्दिरले रेखदेख गरेको भन्ने धार्मिक मान्यता तथा बुझाइ छ ।
भूमिकास्थान नगरपालिकाको नामाकरण समेत यसै मन्दिरको नामबाट रहेको भन्दै पालिकाले भुमेकाथान स्थापना भएको दिनका रुपमा पालिका भित्र रहेका सम्पूर्ण सरकारी कार्यालय तथा संघसंस्थाहरुलाई आइतबार सार्वजनिक बिदा दिइएको थियो।

मेला अवलोकन गर्न भूमिकास्थान नगरपालिका र अर्घाखांचीका अन्य पालिका र छिमेकी जिल्ला प्युठानबाट सयौंको संख्यामा दर्शकको उपस्थिति रहेको थियो।











![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










