गर्मीका कारण रुपन्देहीको सियारीमा स्कुल बन्द


बुटवल, जेठ २४ गते । गर्मी बढेपछि रुपन्देहीको सियारी गाउंपालिकाले पालिका भित्रका शैक्षिक सस्थाहरु बन्द भएका छन् ।
बढ्दो गर्मीका कारण बिद्यार्थीलाई स्कुल जान आउन र पटन पाठनमा समस्या आएपछि १४ दिनका लागि पालिका भित्रका सामुदायिक तथा सस्थागत स्कुलहरु बन्द गर्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख सुधिर पौडेलले जानकारी दिएका छन् ।

पालिका अन्तरगतको शिक्षा समितिको हिजो मंगलबार बसेको बैठकले यही २४ गतेदेखि आगामी असार ६ गते सम्मका लागि स्कुलहरु बन्द गर्ने गाउंपालिकाको निर्याण् अनुसार स्कुलहरु बन्द भएका छन् ।
अत्याधिक ‘गर्मी बढेपछि १४ दिनसम्म स्कुलहरु बन्द गर्ने निर्णय गरिएको सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले नयां दिशालाई बताए ।
पालिकाले पछिल्लो समय गर्मी अत्याधिक रुपमा बढ्दै गएको उल्लेख गर्दै आफ्ना बालबालिकालाई दिउंसोको समयमा घाममा हिडडुल गर्न नदिन आग्रह गरेको छ ।

यस्तै पूर्व निर्धारित परिक्षालाई साउन १९ गते भित्र सम्पन्न गर्ने गरी कार्यतालिका बनाउन आग्रह गर्दै अहिलेलाई १४ दिनका लागि बिद्यालय बन्द गर्ने निर्णय गरिएको प्रमुख प्रशाशकिय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए ।
रुपन्देहीमा केहि दिनदेखि निरन्तर रुपमा ३८ देखि ४२ डिग्री सेल्सीयस तापक्रम मापन गरिएको छ । अत्याधिक गर्मी बढेपछि रुपन्देहीको बुटवल भैरहवालगायत जिल्लाका अधिकांस स्कुलहरुले विदा दिएका छन् ।
गर्मीका कारण बिद्यार्थी बिरामी भएर अस्पताल भर्ना हुने गरेका छन् ।











![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










