बुटवलको अक्सफोर्ड माविमा विद्यार्थी र अभिभावकको घुइचो


बुटवल, असार ९ गते । बुटवलको शैक्षिक संस्था अक्सफोर्ड माध्यमिक विद्यालयमा अभिभावक तथा विद्यार्थीको दैनिक रुपमा आगमन बढ्न थालेको छ । एसइइ परीक्षा २०८९ को परीक्षाफल असार १५ सम्म सार्वजनिक गर्ने बोर्डले कार्यतालिका सार्वजनिक गरेपछि कक्षा ११ मा छोराछोरी अक्सफोर्ड माध्यमिक विदालयमा भर्ना गर्नका लागि अभिभावको दैनिक रुपमा आवतजावत बढेको छ । त्यस्तै विद्यार्थीको पनि आवतजावतले विद्यालयमा भीडभाड हुन थालेको विद्यालयले बताएको छ ।

पढ्नका लागि विद्यार्थीले अक्सफोर्ड माध्यमिक विद्यालय रोजेपछि आफू पनि बुझ्न आएको अभिभावक केशब गैरेले बताए । बुटवलमा रहेका अन्य विद्यालयले अनलाइन भर्ना फारम खुलाएको तर अक्सफोर्ड माध्यमिक विद्यालयले फारम नखुलाएको हुंदा कतैपछि भर्ना हुन नपाइने होकी भनेर आफुहरू कलेज भिजिट गर्न आएको विद्यार्थी सविता अर्यालले बताइन ।

विगका बर्षमा पनि बुटवलमा रहेका अन्य कलेजमा विद्यार्थी कम भर्ना हुंदा अक्सफोर्डले भने ५ दिनमै भर्ना रोक्नुपरेको थियोे । विगत केही बर्ष यता रिजल्ट र संस्कार सहितको शिक्षामा अब्बल बन्दै आएको अक्सफोर्ड एक ब्रान्ड बनिसकेको हुंदा अभिभावक तथा विद्यार्थीको आकर्षण बढेको विद्यालयका प्राचार्य दिनेश भुसालले बताए ।
अक्सफोर्डमा बिहानी तथा दिवा समयमा गरी कक्षा ११ र १२ को विज्ञान,ब्यबस्थापन तथा शिक्षाशास्त्र संकायमा करिब १७०० विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्राध्यापक सुमन भुसालले जानकारी गिराए ।

केही दिनदेखि विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति विद्यालयमा बढेको हुदा एसइइ रिजल्ट आएको छोटो समयमै भर्नालाई बन्द गर्नुपर्ने अवस्था आउने बताउदै सङ्ख्यात्मक भन्दा गुणात्मकतालाई ध्यान दिएको छ ।
अहिले खासगरी बुटवलकै धेरै विद्यालयका विद्यार्थी तथा गुल्मी, पाल्पा, कपिलवस्तु,अर्घाखाँची र नवलपरासी जिल्लाका विद्यार्थीले कलेज भिजिट गरिरहेका छन् ।
भर्ना खुलेको २ दिनमै भर्ना बन्द गर्नु पर्ने अवस्था आउने आकलन गर्दै त्यसको तयारीमा आफूहरू जुटेको प्राध्यापक सुमन भुसालले नयां दिशालाइ बताए ।











![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










