बुटवलमा स्कुलस्तरीय फुटबल प्रतियोगिताको हुने


बुटवल, भदौ २७ गते । खेलाडी उत्पान गर्ने उद्देश्यले बुटलल उपमहानगरपालिकाले स्कुलस्तरीय फुटबल प्रतियोगिताको तयारी गरेको छ ।
विद्यालयस्तरबाटै लगानी गर्ने गरी स्कुलस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी गरेको बुटवल उपमहानगरपालिका नगर खेलकुंद विकास समितिका संयोजक बोनिन पियाले बताए।

संयोजक पियाले नगरलाई खेलाडी उत्पादन, खेल प्रतियोगिता र भौतिक संरचना तयारका लागि लागि चासो दिएको मंगलबार पत्रकारहरुसंग कुरा प्रतियोगिताबारे जानकारी गराए ।
खेलकुंद विकास समितिका संयोजक पियाका अनुसार नगरस्तरीय स्कुलहरुसंग मेयरकप फुटबल प्रतियोगिताका लागि २० लाख रुपैयां छुट्टाइएको छ ।
उत्कृष्ट राशीको प्रतियोगिता हुने र यसले खेलाडी उत्पादनमा सहयोग पुराउने उनको दावी छ ।

चालु आर्थिक वर्षमा बुटवल उपमहानगरपालिकाले खेलकुदका लागि २ करोड १७ लाख रुपैयाँ विनियोजन गरेको र स्कुलस्तरीय फुटबल प्रतियोगिता, तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, लनटेनिस, क्रिकेट, आर्चरी, ब्याडमिन्टन प्रतियोगितालाई विशेष प्राथमिकता दिएको बताए ।
यस्तै खेलकुद मैदान स्तरोन्नति, खेलकुद प्रशिक्षक, खेल शिक्षकलाई तालिम, खेलाडी र प्रशिक्षक सम्मान जस्ता कार्यक्रमका लागि बजेट विनियोजन भएको जानकारी गराए ।
खेलकुद विकास समितिका सदस्य सचिव तथा खेलकुंद शाखा प्रमुख कोपिला ज्ञवालीले खेलकुंद क्षेत्रलाई थप व्यवस्थित बनाउ खेल पत्रकार, खेलकुद क्लब तथा संस्थाहरु, विद्यालयहरुसंग छलफल र अन्तरक्रिया गरिने बताइन ।
खेल क्षेत्रको विकासका लागि बुटवल उपमहानगरपालिकाले महत्व दिएको नगर प्रमुख खेलराज पाण्डेयले नयांदिशालाइ बताएका छन् ।











![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










